सर्वसाधारणका लागि असार २४ गतेदेखि आइपिओ बिक्री गर्दै हिम स्टार ऊर्जा
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...