राज्य व्यवस्था समितिका सांसदहरूले भेटे सभामुखलाई (तस्बिरहरू)
राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। सभापति रामहरि खतिवडासहित सांसदहरूले मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेका हुन्। कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई...