ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुलिङ पिरियडमा ‘बाहेक’ शब्द राखिएकोमाथि अनुसन्धान हुनुपर्छः जनार्दन शर्मा

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीय निजामती ऐनमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।  सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानून सच्याएर मात्रै पठाउने नभइ यस कार्यको छानबिन हुनुपर्ने माग गर्नुभएको हो। उहाँले...

मुख्यसचिव, सचिव र सहसचिवलाई कुलिङ पिरियड लागू नहुने गम्भीर षड्यन्त्र गरियो: पदम गिरी

१४ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति...

नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : एसीसी यु १६ इस्ट जोन कप अन्तर्गत नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ। मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेलेका छन्।

जनार्दन शर्माको प्रश्न– कानुनमै हेराफेरी हुने अवस्था आयो भने जनताले कसलाई विश्वास गर्ने?

१८ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसदको अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको प्रतिक्रिया दिए। ‘यसमा सरासरी, नियतवश, समितिले...

बल्छी धुर्बेले प्रदर्शन मितिसहित घोषणा गरे 'गोबर गणेश'

२१ मिनेट अघि   सेतोपाटी

टेलिभिजन सिरियलका दर्शकमाझ चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) फिल्म 'गोबर गणेश' निर्माणको तयारीमा छन्। उनको निर्देशनमा बन्न लागेको फिल्मको मंगलबार औपचारिक घोषणा गरिएको छ। बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्मको रिलिज मिति समेत तय गरिएको छ। फिल्म माघ १ गतेदेखि प्रदर्शनमा...

सांसदहरूलाई सभामुखले भने- कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्छौं

२४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएपछि सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने सहमति भएको थियो। तर...

कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छः सूर्य थापा

३४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले लिनुपर्ने बताएका छन्। कुलिङ पिरियडका सन्दर्भमा समितिको प्रतिवेदनमै नरहेको बाहेक शब्द छलछामपूर्वक घुसाइएको भन्दै यो विषय बहसमा छ। प्रतिनिधि...

सर्वसाधारणका लागि असार २४ गतेदेखि आइपिओ बिक्री गर्दै हिम स्टार ऊर्जा

३८ मिनेट अघि   सेतोपाटी

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

समाजसेवी!

४३ मिनेट अघि   सेतोपाटी

यता परदेशमा थरी थरी समाजसेवी छन् घरी घरी समाजसेवा गरिरहन्छन् समाजसेवीका एक होइन अनेक संघ-संस्था छन् ती संस्था धेरै सस्ता छन् सस्ता संस्थाका महँगा चुनाव छन्। भन्छन् संस्था एक होइन अनेक छन् अनेक संस्था एक देशमा होइन अनेक देशमा छन्...

भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

४३ मिनेट अघि   सेतोपाटी

मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ को समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरूद्ध ३५८ रन बनाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो। नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार...

३ जना बालिकालाई भारत लैजान खोजेको आरोपमा ४ जना पक्राउ

४४ मिनेट अघि   सेतोपाटी

रूपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...

राज्य व्यवस्था समितिका सांसदहरूले भेटे सभामुखलाई (तस्बिरहरू)

५७ मिनेट अघि   सेतोपाटी

राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। सभापति रामहरि खतिवडासहित सांसदहरूले मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेका हुन्। कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई...

कांग्रेस-एमाले सहमतिको एक वर्षमा शेखरले देउवालाई सोधे- एमालेलाई किन सत्ताको नेतृत्व दिइयो?

१ घण्टा अघि   सेतोपाटी

संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते ७ बुँदे सहमति भएर त्यसैको जगमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। त्यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कहिले...

भुटानविरुद्ध रौनकको शतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाली ब्याट्सम्यान रौनक श्रीवस्तवले शतक पूरा गरेका छन्। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत भुटानविरुद्धको खेलमा  रौनकले ९५ बलमा शतक पूरा गरेका हुन् । भुटानविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले अहिले ३९ ओभरको खेल सकिँदा ४ विकेट...

दूधमा आत्मनिर्भर काभ्रे, उत्पादितमध्ये ७० प्रतिशत पुग्छ बाहिर

१ घण्टा अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ। केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको...

कांग्रेस केन्द्रीय समिति: १५ औं महाधिवेशनको मिति तोक्न नैनसिंह महरको माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोक्न माग गरेका छन्। सोमबार सुरू भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्नका लागि पनि महाधिवेशनको मिति तोक्न नेतृत्वसँग माग गरेका हुन्।...

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

१ घण्टा अघि   थाहाखबर

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झुपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्। बस्दै आएको ठाउँमा बाढी पस्न...

म्यानचेस्टर सिटीलाई हराउँदै अल हिलाल अन्तिम आठमा, इन्टर मिलान पनि बाहिरियो

२ घण्टा अघि   सेतोपाटी

फिफा क्लब विश्वकप २०२५ अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी बाहिरिएको छ। अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोमा भएको खेलमा सिटीलाई साउदी अरेबियन क्लब अल हिललाले थप समय पुगेको खेलमा ४-३ गोलको जित निकाल्यो।  खेलमा सिटीले नवौं मिनेटमा बेर्नान्डो सिल्भाको गोलबाट अग्रता लियो। हिलालका लियोनान्द्रोले...

अल हिलालसँग स्तब्ध हुँदै म्यानचेस्टर सिटी प्रि-क्वाटरफाइनलबाटै बाहिरियो

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  साउदी प्रो लिग क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। अल हिलालले म्यानचेस्टर सिटीलाई ४–३ को गोल अन्तरले स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।  अल हिलालको जितमा मार्क्स लियोनार्दोले २ गोल गरेका थिए भने माल्कम र कालिडोउ...

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान होः  नेता डा कोइराला

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध...

फेरियो खुलामञ्च- फोटो फिचर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको राजनीतिक परिवर्तनको साक्षी  बनेको इतिहासिक खुलामञ्चमा हरियाली छाएको छ। १० महिनाअघि काठमाडौं महानगरपालिकाले यहाँ दुबो रोपेको थियो। काठमाडौँ महानगरपालिकाको भूमिगत पार्किङ बनाउने विवादित योजना पछि अहिले दुई खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ।  हेर्नुहोस् तस्विर-

तेलंगाना विष्फोट : ३४ जनाको मृत्यु, २४ बेपत्ता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  भारतको तेलंगानाको पसामिलाराम औद्योगिक क्षेत्रमा भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ।  तेलंगनाको संगारेड्डी जिल्लाको जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको विस्फोटमा ३४ जनाको ज्यान गएको जनाएको छ।  ती मध्ये चार जनाको पहिचान भइसकेको र बाँकी ३० जनाको...

गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?

२ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकजी, तपाईंलाई नै सम्बोधन गरेर प्रश्न गर्नुका केही कारण छन्— तपाईं उदार लोकतन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टीको नेता। आफै कानुनवेत्ता हो र पूर्वपत्रकार। अनि अहिले सार्वजनिक गालीगलौजका आरोपमा जति पनि आम नागरिकलाई पक्रिएर प्रहरीले मुद्दा चलाउँदैछ, त्यसको...

वीरगञ्ज नाकाबाट भित्रियो चार खर्ब ३४ अर्बको सामान

२ घण्टा अघि   थाहाखबर

पर्सा : चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६. ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको छ।...