ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन हुनुपर्छः सभापति खतिवडा

५८ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन हुनुपर्ने बताएका छन्।  मंगलवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो माग गर्नुभएको हो। सभामुख देवराज घिमिरेमाथि आफूले छानबिनका लागि आग्रह गरेको समेत बताए। उनले निजामती कर्मचारी...

जगदम्बा मोटर्सले माग्यो विभिन्न पदमा कर्मचारी

१ मिनेट अघि   सेतोपाटी

जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्ज, चितवन र पोखराका लागि एक/एक जना सोरूम म्यानेजर र दुई/दुई जना सोरूम सेल्स अफिसर माग गरेको हो। यस्तै,  जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्जका लागि एक/एक जना सर्भिस इन्चार्ज...

जिन्दगीको ४ जिपिए!

१ मिनेट अघि   सेतोपाटी

सेमेस्टर ब्रेकमा घर गएको थिएँ। परीक्षा सकिएर घर जानुमा जुन आनन्द छ सायदै अरू कुराले त्यो आनन्दलाई जित्न सक्छ जस्तो मलाई लाग्दैन। बिहान ५ बजेको गाडी चढेर म घर निस्केँ। बाटोमा सिन्धुलीको घुम्ती हुँदै उदयपुर, सुनसरीको इटहरी बजारबाट अगाडि लागेपछि...

कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस्ः रामहरि खतिवडा

६ मिनेट अघि   सेतोपाटी

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्। मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा उनले कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने बताए। ‘कुलिङ...

कुलिङ पिरियडमा शब्दको चलखेलः राप्रपाले माग्यो समिति सभापतिको राजीनामा

८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।  सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन्। उनले यो...

कुलिङ पिरियडसम्बन्धी हेरफेर विवादले राज्य व्यवस्था समिति बैठक स्थगित

११ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाले पारित गरेको निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरबारे उत्पन्न विवादले राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठक स्थगित भएको छ। मंगलबार बिहान १० बजेका लागि बोलाइएको बैठक मध्याह्न १२ बजे स्थगित भएको हो। समितिमा आज प्रहरी विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने...

लागुऔषधसहित तीन जना पक्राउ

१४ मिनेट अघि   सेतोपाटी

रोल्पाकी एक महिला र हुम्लाका दुई युवक लागुऔषधसहित कैलालीमा पक्राउ परेका छन्।  रोल्पाको सुनछहारी गाउँपालिका–७ की  ३२ वर्षीया पूर्णिमा पुन मगर र हुम्ला सुर्केगाड गाउँपालिका –५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही कैलालीमा लागुऔषधसहित पक्राउ परेका हुन्।  कैलाली...

परेन पानी, भएन रोपाइँ!

१५ मिनेट अघि   थाहाखबर

काठमाडौं : समयमा वर्षात् नहुँदा महोत्तरीमा धान रोपाइँ न्यून भएको छ। मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो। जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ।...

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सांसद सापकोटा

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्।  सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन...

कुलिङ पिरियडमा शब्दको चलखेल गर्नेहरूले राजीनामा दिनुपर्छः एमाले सांसद गिरी

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेका सांसद पदम गिरीले कुलिङ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताएका छन्। मंगलवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलपछि सांसद गिरीले निष्कर्षमा पुगिसकेपछि सहमति भएको ऐन जस्ताको त्यस्तै संसदमा गएर पेश हुनुपर्ने बताए। उनले षड्यन्त्रपूर्वक सहमति...

यी हुन् दुई खर्ब राजस्व संकलन गर्ने १५ वस्तु

३१ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा भन्सार विभागले विदेशी वस्तुको आयातबाट ४ खर्ब ४० अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी हो, जतिबेला ३ खर्ब ८६ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो। यसवर्ष आन्तरिक राजस्व औसत ९...

कुलिङ पिरियडमा ‘बाहेक’ शब्द राखिएकोमाथि अनुसन्धान हुनुपर्छः जनार्दन शर्मा

४५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीय निजामती ऐनमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।  सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानून सच्याएर मात्रै पठाउने नभइ यस कार्यको छानबिन हुनुपर्ने माग गर्नुभएको हो। उहाँले...

मुख्यसचिव, सचिव र सहसचिवलाई कुलिङ पिरियड लागू नहुने गम्भीर षड्यन्त्र गरियो: पदम गिरी

४९ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेकपा (एमाले) का सांसद पदम गिरीले प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने कुलिङ पिरियडमा हेरफेर गर्नेमाथि कारबाही गरिनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे लामो समय छलफल भएको र कुलिङ पिरियड कति...

नेपालले दियो भुटानलाई ३५९ रनको लक्ष्य

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : एसीसी यु १६ इस्ट जोन कप अन्तर्गत नेपालले भुटानविरुद्ध ३५९ रनको विशाल स्कोर खडा गरेको छ। मलेसियामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तवले १६८ रनको शानदार इनिङ खेलेका छन्।

जनार्दन शर्माको प्रश्न– कानुनमै हेराफेरी हुने अवस्था आयो भने जनताले कसलाई विश्वास गर्ने?

५३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसदको अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको प्रतिक्रिया दिए। ‘यसमा सरासरी, नियतवश, समितिले...

बल्छी धुर्बेले प्रदर्शन मितिसहित घोषणा गरे 'गोबर गणेश'

५६ मिनेट अघि   सेतोपाटी

टेलिभिजन सिरियलका दर्शकमाझ चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) फिल्म 'गोबर गणेश' निर्माणको तयारीमा छन्। उनको निर्देशनमा बन्न लागेको फिल्मको मंगलबार औपचारिक घोषणा गरिएको छ। बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्मको रिलिज मिति समेत तय गरिएको छ। फिल्म माघ १ गतेदेखि प्रदर्शनमा...

सांसदहरूलाई सभामुखले भने- कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्छौं

५९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएपछि सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने सहमति भएको थियो। तर...

कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छः सूर्य थापा

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले लिनुपर्ने बताएका छन्। कुलिङ पिरियडका सन्दर्भमा समितिको प्रतिवेदनमै नरहेको बाहेक शब्द छलछामपूर्वक घुसाइएको भन्दै यो विषय बहसमा छ। प्रतिनिधि...

सर्वसाधारणका लागि असार २४ गतेदेखि आइपिओ बिक्री गर्दै हिम स्टार ऊर्जा

१ घण्टा अघि   सेतोपाटी

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...

समाजसेवी!

१ घण्टा अघि   सेतोपाटी

यता परदेशमा थरी थरी समाजसेवी छन् घरी घरी समाजसेवा गरिरहन्छन् समाजसेवीका एक होइन अनेक संघ-संस्था छन् ती संस्था धेरै सस्ता छन् सस्ता संस्थाका महँगा चुनाव छन्। भन्छन् संस्था एक होइन अनेक छन् अनेक संस्था एक देशमा होइन अनेक देशमा छन्...

भुटानविरूद्ध नेपालले जोड्यो ३५८ रन, रौनकको शतक

१ घण्टा अघि   सेतोपाटी

मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ को समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरूद्ध ३५८ रन बनाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो। नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार...

३ जना बालिकालाई भारत लैजान खोजेको आरोपमा ४ जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

रूपन्देही प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै चार जनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ स्थित कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय...

राज्य व्यवस्था समितिका सांसदहरूले भेटे सभामुखलाई (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेका छन्। सभापति रामहरि खतिवडासहित सांसदहरूले मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेका हुन्। कुनै पनि निजामती कर्मचारी वा अन्य कर्मचारीले राजीनामा दिएमा वा सेवाबाट हटेमा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश पाएको मितिले दुई...

कांग्रेस-एमाले सहमतिको एक वर्षमा शेखरले देउवालाई सोधे- एमालेलाई किन सत्ताको नेतृत्व दिइयो?

१ घण्टा अघि   सेतोपाटी

संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते ७ बुँदे सहमति भएर त्यसैको जगमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने। त्यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कहिले...