प्रशोधित पानी बोक्ने २८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला
काठमाडौँ : शहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारीसाधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन्। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र पारदर्शी...