भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं : नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङको निर्णय लिए। नेपाल लगातार चौथो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ। यसअघि नेपालले...