किन बढिरहेको छ गोलभेँडाको मूल्य?
बजारमा गोलभेँडाको मूल्य बढिरहेको छ। एक सातादेखि गोलभेँडाको मूल्य बढिरहेको कालीमाटी फलफूल तथा तरकारी बजारका व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 'एक सातामा गोलभेँडाको मूल्य धेरै बढिसक्यो,' उनले भने। उनका अनुसार एक साताअघि गोलभेँडा प्रतिक्रेट एक हजारदेखि १२ सय रूपैयाँसम्म थियो। अहिले...