‘सबैभन्दा गरिब राष्ट्रपति’ : जेलबाट राजनीतिसम्म
उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू तथा ल्याटिन अमेरिकी वामपन्थीहरूका नायकको ८९ वर्षको उमेरमा निधन भएको सरकारले मङ्गलबार जनाएको छ। 'गहिरो दुःखका साथ हामी हाम्रा कमरेड पेपे मुजिकाको निधनको घोषणा गर्दछौँ। राष्ट्रपति, कार्यकर्ता, मार्गदर्शक र नेता। हामी तपाईँलाई...