ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले...

गोकर्णेश्वरलाई ‘योग नगर’ घोषणा

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिकालाई ‘योग नगर’ घोषणा गरिएको छ। प्रतिनिधिसभा अर्थ समिति सभापति सन्तोष चालिसे र नगर प्रमुख दीपककुमार रिसाललगायतले स्थानीय गराडोलमा आज आयोजित कार्यक्रममा ‘योग नगर’को औपचारिक घोषणा गरे।  सोअवसरमा सभापति चालिसेले विश्वभर विभिन्न नयाँ–नयाँ रोग फैलिएका र...

जहाँ दिनमा पाँच पटक घाम उदाउँछ र अस्ताउँछ

२५ मिनेट अघि   सेतोपाटी

२०६९ फागुन १३ गते। झपक्क आँखा लाग्दै थिए। ढोकामा कसैले ढकढक गर्‍यो। मेरो निद्रा उड्यो। घडी हेरें, ७ बजेर ९ मिनेट गएको रहेछ। ढोका उघारें। अफिसकै फिल्ड स्टाफ तिलक भाइ रहेछन्। 'नमस्कार सर! सरी है, मैले हजुरको निद्रा भङ्ग गरिदिएँ,'...

पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

३० मिनेट अघि   सेतोपाटी

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार मध्याह्न तुलसीपुर उपमहानगरपालिका-१८ स्थित अम्बाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृतिम तालमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको हो। मृत्यु हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका  ९ सिस्नेरी...

भारतले पाकिस्तानका ८ वटा सैन्य र हवाइ संरचनामा हमला गरेको दाबी

४६ मिनेट अघि   सेतोपाटी

भारत-पाकिस्तानबीच दिनमा पनि आक्रमण-प्रत्याक्रमण सुरू भएको छ। बिहीबार राति दुई देशबीच ठूलो परिमाणमा मिसाइल र ड्रोन आक्रमण भए पनि शुक्रबार दिनभरि भारत-पाकिस्तानी भूभागहरू शान्त थिए। शुक्रबार रातिदेखि फेरि सुरू भएको आक्रमण शनिबार दिउँसो पनि जारी छ। भारतका विभिन्न भूभागहरुमा शनिबार...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमनमा हुने

५६ मिनेट अघि   थाहाखबर

इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिनुभएको छ। ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने  जनाएको छ। उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक...

सुडान हवाई आक्रमणमा एकै परिवारका १४ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन्। डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्। उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार,...

आगामी निर्वाचनमा माओवादी एक्लै लड्छ : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

पाँचथर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गरेको मन नपरेर बिचौलियाहरुले आफू नेतृत्वको सरकार ढालेको दोहोर्‍याएका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित ‘विशाल जनसभा’लाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका...

नदीनाला स्वच्छ बनाउन क्रियाशील छौँ : मन्त्री प्रकाशमान सिंह

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। बाग्मती, विष्णुमती, रुद्रमतीलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने प्रयास रहेको बताए। आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको...

धत्, साथीको नाममा कलंक रहेछु!

१ घण्टा अघि   सेतोपाटी

सम्बन्धका ग्राफहरू एक्लै नाप्न, जोख्न, अड्कल्न नसकिँदो रहेछ। सामिप्यमा अरू कोही भइदिँदा मात्र सम्बन्धले तृष्णा मेटाउँदो रहेछ। आफूले सानै सोचे पनि सिंगै ब्रह्माण्ड अटाउँदो रहेछ। सम्बन्धको घेराभित्र अटाउन पनि त प्रेम चाहिँदो रहेछ। ग्रहण गर्न सक्ने प्रेम। जसरी टपक्क हत्केलामा अटाउँछन् कचौराहरू तर...

स्कटल्यान्डमा हुने विश्वकप लिग-२ सिरिज र टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

१ घण्टा अघि   सेतोपाटी

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।  टोलीमा पुरानै खेलाडीले निरन्तरता पाएका छन्। कप्तानमा ब्याटर रोहितकुमार पौडेल छन। अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यस्तै ओपनिङ ब्याटर आसिफ शेख विकेटकिपरको...

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र...

बौद्ध धर्मदर्शन पालन गरौँ : सञ्चारमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा गौतमबुद्धका दर्शनको भरपूर उपयोग गर्न आवश्यक रहेको बताएका छन्। सगरमाथा टेलिभिजन र सेतुबन्ध अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘सिद्धार्थ गौतमको मार्गदर्शन र सान्दर्भिकता’ विषयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले गौतमबुद्धले...

बेलायत उडे रामकृष्ण ढकाल, १२ मेमा म्यानचेस्टरमा गुञ्जिने

१ घण्टा अघि   सेतोपाटी

गायक रामकृष्ण ढकाल सांगीतिक टुरका लागि बेलायत उडेका छन्। शनिबार त्यसतर्फ प्रस्थान गरेका उनी १२ मे अर्थात् आगामी सोमबार म्यान्चेस्टरमा गुञ्जिँदैछन्। ८८८४ भाइब्सको आयोजनामा हुने ‘रामकृष्ण ढकाल साँझ’मा उनले आफ्ना लोकप्रिय नयाँ-पुराना गीत प्रस्तुत गर्नेछन्। लामो समयपछि बेलायतमा प्रस्तुति दिन...

खानेपानी आयोजनालाई पर्याप्त बजेट छुट्याउँछौँ : मन्त्री यादव

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज : खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट छुट्याउने बताएका छन्। आज वीरगञ्ज महानगर–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि...

विश्व लुपस दिवसको अवसरमा र्‍याली

१ घण्टा अघि   सेतोपाटी

विश्व लुपस दिवसको अवसरमा लुपस नेपालले जनचेतनामूलक र्याली गरेको छ। चिकित्सक, स्वास्थ्यकर्मी र अभियन्ता लगायतले माइतीघर मण्डलदेखि जावलाखेलसम्म र्याली गरेका हुन्। लुपस अन्त्यका लागि हिडौं भन्ने अभियानसहित गरिएको र्यालीका सहभागीले विभिन्न सचेतनामूलक प्लाकार्ड बोकेका थिए। विश्वरभर ५० लाख भन्दा धेरैमा लुपस...

राजाहरूले देश कंगाल बनाएः प्रधानमन्त्री ओली

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको बताए।  देश...

'अपरेसन सिन्दुर'मा पाँच जना 'आतंककारी' मारिएको भारतको दाबी (सूची)

२ घण्टा अघि   सेतोपाटी

भारतले बुधबार राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरी मारिएका मध्ये पाँच जनाको पहिचान भएको दाबी गरेको छ। भारतबाट प्रकाशित हुने अनलाइन द हिन्दुस्तान टाइम्सले त्यस रात मारिएकामध्ये पाँच जनाको सूची सार्वजनिक गरेको हो।  त्यो सूचीमा भएका  नामहरू २२ अप्रिलमा भारत...

अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक : मन्त्री गुरुङ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले अनलाइनको...

शैलुङमा अघिल्लो वर्षको अन्तिम दिनलाई बिदाइ गर्दाको त्यो क्षण (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

वर्षको अन्तिम दिनलाई स्मरणीय बनाउनका लागि हामी सपरिवार आमा याङ्ग्रीतिर घुम्न जाने योजना बनाएका थियौं। तर पानी परिरहेकाले त्यतातिर नजाउँ होला भन्दै बाबाले अलिक सजिलो हुने भनी दोलखाको सैलुङतिर जाउँ भन्नुभयो। बाबाले सेतोपाटीको लेख पढेर त्यस्तो भन्नुभएको रहेछ। सैलुङ दोलखा...

प्रचण्ड पाँचथरमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचथर पुगेका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।  माओवादी केन्द्र पाँचथरले आज (शनिबार) फिदिम बजारमा ‘विशाल जनसभा’ आयोजना गर्दैछ। त्यसलाई अध्यक्ष प्रचण्डले सम्बोधन...

अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकताः मन्त्री गुरूङ

२ घण्टा अघि   सेतोपाटी

सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अराजक रूपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन्।   नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरूङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको...

विगतका सरकारले खनेका योजनाको खाल्डो पुर्दै छौँ : अर्थमन्त्री

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमा परिलक्षित योजनाहरू कार्यान्वयन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्त्वपूर्ण दस्तावेज भएको बताए। उनले...

राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरू भन्दै...