६ महिनापछि घर फर्किए तिंकरवासी
दार्चुला : दार्चुलाको उत्तरी सिमानामास्थित तिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्। गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनः फर्किएका...