बिहानैदेखि बस्दै छ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक आइतबार बिहान साढे ८ बजेदेखि नै सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका...