चेपाङ समुदायका लागि इच्छाकामनामा २२ घर निर्माण
चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन्। संघीय सरकारको एक करोड ५० लाख अनुदानबाट ती घर निर्माण गरिएका हुन्। पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर...