राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त हुन सक्दैन- प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन्। बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक स्थायित्व आउन नसकेसम्म लक्ष्य प्राप्त...