जाजरकोटमा १५ वर्षीय खिमराज मृत्यु घटना– अनुसन्धानका लागि तीन साथी नियन्त्रणमा
जाजरकोटमा एक १५ वर्षीय किशोरको मृत्युको घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि सँगै गएका तीन जना साथीहरूलाई नियन्त्रणमा लिएको छ। जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको माघ ९ गते मृत्यु भएको थियो। जुन दिन सरस्वती पूजा थियो। त्यो शुक्रबार खिमराज गाउँमै आफ्नो उमेर...
