गृह मन्त्रालयले स्थानीय प्रशासनलाई सोध्यो- अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने काम कहाँ पुग्यो?
गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक जग्गा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गरिएको परिपत्रबारे चासो राखेपछि मन्त्रालयले सबै स्थानीय प्रशासनलाई सोबारे हालसम्म...