ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध

९ मिनेट अघि   थाहाखबर

नवलपरासी : भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए। उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता (हाजिर) भइसकेका छन्। भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो...

सोयाबिनको छोइला खाने हो? यसरी बनाउनुहोस्

२५ मिनेट अघि   सेतोपाटी

दसैंमा अधिकांशको घरमा मासु पाक्छ। तर कतिपय शाकाहारी हुन्छन् त कतिपयलाई मासु मन पर्दैन। अनि कतिलाई मासु खाँदा खाँदा वाक्क पनि लाग्न सक्छ। यस्तोमा मासु बाहेक विशेष परिकार के खाने भन्ने लागिरहेको छ भने भटमासको मस्यौरा सोयाचंक्स/सोयाबिन/न्युटेला/नुट्रेलाको छोइला उपयुक्त हुन सक्छ। आवश्यक...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा उडान रोकियो

२६ मिनेट अघि   थाहाखबर

जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि उडानहरू तत्कालीन रूपमा रोकिएका छन्। एकजना प्रहरी प्रवक्ताले शुक्रबार बिहान यो घटना हालै युरोपका विभिन्न मुलुकहरूमा दोहोरिँदै आएका उड्डयन अवरोधहरूको शृङ्खलामध्ये पछिल्लो भएको बताए। विमानस्थल प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार म्युनिखबाट प्रस्थान गर्न...

रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह

३९ मिनेट अघि   थाहाखबर

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । ​जल तथा मौसम विज्ञान...

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र

४६ मिनेट अघि   थाहाखबर

पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा भइरहेको सरकारविरोधी आन्दोलन लगातार बढ्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीहरूले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको डर भए पनि बिहीबार साँझ देशका कम्तीमा एक दर्जन सहरमा विरोध प्रदर्शन निरन्तर जारी...

पदयात्रामा नजान र केही स्थानका लागि चार बजेपछि सवारी नछुटाउन कास्की प्रशासनको अनुरोध

५९ मिनेट अघि   थाहाखबर

पर्वत : ग्रामीण इलाका क्षेत्रमा आकर्षक र रमणीय पदयात्राका लागि प्रख्यात रहेको कास्कीमा शुक्रवारदेखि चार दिनसम्म पदयात्रा नजान जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान गर्दै असोज १७ देखि २० गतेसम्म देशका विभिन्न...

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

१ घण्टा अघि   थाहाखबर

दाङ : दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ। त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गल सहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन्।  उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने,...

जिल्ला प्रशासन काठमाडौंले भन्यो– रातको समयमा यात्रा नगर्नू!

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गते देखि २० गते सम्म काठमाडौं लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरुमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू...

जेनजी आन्दोलन : अस्पतालमा नै बित्यो ३१ घाइतेको दशैँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौ: गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनमा घाइते भएकामध्ये ३१ जना घाइतेको दशैँ अस्पतालमा नै बितेको छ। उपचार चलिरहेकाले उनीहरूको दशैँ अस्पतालमै बितेको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ (एचईओसी)को विवरण अनुसर घाइते ३१...

बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

१ घण्टा अघि   सेतोपाटी

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२...

दक्ष विदेशी जनशक्ति आकर्षित गर्न ल्याएको नयाँ 'के' भिसाको चीनभित्रै विरोध

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाले 'एच–१ बी' भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभा आकर्षित गर्न चीनले यसै साता सुरू गरेको नयाँ भिसा कार्यक्रमको चीनभित्रै विरोध हुन थालेको छ। हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम...

इजरायलविरुद्ध विश्वका विभिन्न ठाउँमा प्रदर्शन

१ घण्टा अघि   थाहाखबर

गाजामा जारी इजरायली आक्रमण र मानवीय सहायतामा अवरोध गरेको भन्दै विश्वका विभिन्न ठाउँमा प्रदर्शन भएको छ। गाजामा मानवीय सहायता सामग्री बोकेर जाँदै गरेका जहाज इजरायलले रोकेपछि युरोपका विभिन्न देशमा प्रदर्शन भएका हुन्।  जेनेभामा प्यालेस्टाइनको पक्षमा भएको ठूलो प्रदर्शनमा प्रहरीले अश्रुग्यास...

युक्रेनलाई अमेरिकी लामो दूरीको मिसाइल आपूर्तिले सम्बन्धमा गम्भीर असर पर्ने पुटिनको चेतावनी

१ घण्टा अघि   थाहाखबर

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन्। उनले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे।  कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय...

यो वर्ष मनसुन ढिलो बाहिरिने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीबार रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला...

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली भन्सारमै थन्किए

२ घण्टा अघि   थाहाखबर

मुस्ताङ : लोघेकर दामोदरकुण्ड-२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्। जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण...

यस वर्षको मनसुन केही ढिला बाहिरिने

२ घण्टा अघि   सेतोपाटी

नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अटोबर २ अर्थात् बिहीवार रहे पनि मनसुन उत्तरार्द्धमा पुगेका बेला पुन...

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

२ घण्टा अघि   सेतोपाटी

महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र...

जडिबुटीको मूल्य नपाएको किसानको गुनासो

२ घण्टा अघि   थाहाखबर

भोजपुर : यहाँका कृषकले उत्पादित जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ।   स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा...

भोजपुरका कृषकको गुनासो– जडीबुटीको मूल्य पाइएन

२ घण्टा अघि   सेतोपाटी

भोजपुरका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ। स्थानीयस्तरमा जडीबुटीको बजार मूल्यबारे ज्ञान नहुने र सरकारले समेत मूल्य नतोक्ने हुँदा विचौलियाले त्यसको लाभ...

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

२ घण्टा अघि   थाहाखबर

सुनसरी : इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी चाडपर्वका लागि खर्च जुटाइरहेकी छिन्। हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो। हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया...

किताब बेच्दाबेच्दै अपर्झट मन्त्री बन्दा...

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : महावीर पुन २०८० असोज २८ गतेदेखि आफ्नै जीवनीमा आधारित पुस्तक ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बेच्दै हिँडिरहेका थिए। यसको एउटै उद्देश्य थियो, दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनर्जीवन दिनु।  यसरी किताब बेच्दै हिँडिरहेका...

आन्तरिक हवाई भाडादर सार्वजनिक, कहाँको कति?

३ घण्टा अघि   सेतोपाटी

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो। परिवर्तित भाडादरअनुसार काठमाडौं–धनगढीको हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ। त्यस्तै काठमाडौं–विराटनगरको ९ हजार ७८५,  काठमाडौं–भरतपुर ४ हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२...

अलबिदा दिपु!

३ घण्टा अघि   सेतोपाटी

दसैं सुरू भइसकेको छ। घटस्थापना भोलिपल्ट सफा र उज्यालो दिन छ। घमाइलो छ। बजारमा चहलपहल सुरू भएका छन्। सडकमा गाडीको चाप अरू दिनहरूभन्दा बढी छ। तर मेरो मन भने अँध्यारो भएको छ। आँखा ओभाएका छैनन्। साह्रै नै दुखित छु। जनजी पुस्ताको आन्दोलनमा अमानवीय तवरले...

खयरमारा बस दुर्घटना अपडेट : दुईको मृत्यु, २६ जना घाइते

३ घण्टा अघि   थाहाखबर

बर्दिबास : बर्दीबास–१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन्।  घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। जिल्ला...