पलेँटीमा गुञ्जिए दार्जिलिङका पवन गोले र रमेश गुरूङ
गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर'शालामा दार्जिलिङका चर्चित गायक तथा संगीतकार पवन गोले र रमेश गुरूङको सांगीतिक शृंखला 'पलेँटी' सम्पन्न भएको छ। यसपटकको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए। विभिन्न संगीतकारका धुन...
