नेपाललाई 'आइटी हब' बनाउन यस्ता छन् सफ्टवेयर तथा आइटी कम्पनीहरूको माग
आइटी तथा सफ्टवेर सेवा कम्पनीहरूले नेपालमा आइटी सेवा विस्तार गर्ने प्रयाप्त सम्भावना भएको भन्दै यसको लागि कानुनी तथा व्यवहारिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास–आइटी)...
