नाम टिपाउने परिवारको संख्या पुग्यो ५४७
काठमाडौंका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती भत्काएपछि रंगशालामा नाम टिपाउनेको संख्या ५४७ पुगेको छ। दुई दिनदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा बसेर बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासी परिवारको नाम टिपिरहेका छन्। आइतबार साँझ साढे ६ बजेसम्मको तथ्यांक...
