ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तपाईंले आफूले आफैलाई समय नदिएको कति भो?

८ मिनेट अघि   सेतोपाटी

म। आफू। आफै। एक्लै। हो एक्लै। कस्तो घमण्डी सुनिन्छ है? मपाईं जस्तो लाग्छ? तर के तपाईंले कहिल्यै आफैसँग समय बिताएर हेर्नु भएको छ? बिहान उठाउने अलार्म पनि आफै। उठ्न घच्घच्याउने पनि आफै। गन्तव्य पहिल्याउन सिकाउने पनि आफै अनि गन्तव्यसम्म पुग्न प्रेरित गर्ने...

कांग्रेस दल नेता आङ्देम्बेले भेटे राष्ट्रपति पौडेललाई

१० मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार बिहान शीतलनिवास पुगेर आङ्देम्बेले राष्ट्रपति पौडैललाई भेटवार्ता गरेका हुन्। राष्ट्रपति पौडेलसँग आङ्देम्बेले करिब १ घन्टा छलफल गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। छलफल...

चोरेर अमेरिका लगेको मूर्ति आसनमै फिर्ता

४१ मिनेट अघि   सेतोपाटी

चोरेर अमेरिका पुर्‍याएको मूर्ति आसनमै फर्काइएको छ। काठमाडौँ महानगरपालिका-२३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको बुद्धको मूर्तिलाई आसनमा फर्काइएको हो। शुक्रबार बुद्ध जयन्तीको अवसर पारेर मूर्तिलाई आसनमा फर्काइएको काठमाडौं महानगरले जनाएको छ। मूर्ति २०७८ फागुन...

रास्वपाले बोलायो सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि  मध्याह्न १२:३० बजे बस्ने भएको हो। बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक...

ज्याकारान्डाले सजियो ललितपुरको चक्रपथ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

ललितपुरको चक्रपथ क्षेत्रमा यतिबेला ज्याकारण्डा फूलले सडक किनार बैजनी रंगले ढाकिएको छ, जसले सडकलाई आकर्षक बनाएको छ। वसन्त यामसँगै फुल्ने ज्याकारान्डा रूखहरूले ललितपुरको चक्रपथ वरपरको वातावरणलाई रंगीन बनाउँदै पैदलयात्री तथा सवारी चालक दुवैको ध्यान तानेका छन्। विशेषगरी बिहान र साँझको...

रोल्पामा गाडी दुर्घटनाको तीन दिनपछि रास्वपाले गर्‍यो दुःख व्यक्त

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेको छ। दुर्घटना भएको तीन दिनपछि रास्वपा प्रवक्ता मनिष झाले शनिबार विज्ञप्ती जारी गरी मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त...

डोजर चल्न थालेपछि धोबीखोला करिडोरका स्थानीयले टाँसे लालपुर्जा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

धोबी खोला करिडोर अनामनागार आसपास  पनि डोजर चलेको छ।  धोबी खोला करिडोर आसपासका अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा शनिबार बिहानदेखि डोजर चल्न सुरू भएको हो।  डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन्। अतिक्रमित जग्गाहरूमा बनेको संरचनामा...

ह्याप्पी बर्थडे आमोई!

३ घण्टा अघि   सेतोपाटी

तीन वर्षे मेरी छोरी, उसको मामाघरकी बुढीआमा, यानिकी मेरी हजुरआमाको काखमा लुटुपुटु गर्दैछे। बडो उत्सुकताका साथ उसले हजुरआमाको सयमुजा परेका बुढो गालामा आफ्ना कलिला हत्केला डुलाउँदै लाडिएर सोध्छे– आमा! हजुलको गालामा के भा’को? हजुरआमा हाँस्दै भन्नुहुन्छ, 'म बुढी भएर गाला चाउरी...

स्वयम्भू क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

स्वयम्भू क्षेत्रमा पनि डोजर चलेको छ। अतिक्रमण गरी बनाइएका संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलाइएको हो। शनिबार सडक छेउका संरचना भत्काउन डोजरसँगै काठमाडौं महानगर प्रहरी बल र सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो।  आज बिहान काठमाडौंका अन्यत्र पनि डोजर चलेको छ।  माछापोखरी...

बालाजु र माछापोखरी क्षेत्रमा चल्यो डोजर (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

माछापोखरी र बालाजु क्षेत्रको सुकुम्बासी क्षेत्रमा शनिबार डोजर चलाइएको छ। विष्णुमति नदी किनारका सुकुम्बासी र अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको हो।  सरकारले दोस्रो चरणमा शुक्रबारदेखि काठमाडौंको नदी उकास क्षेत्रमा बनेका र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन थालेको छ। शुक्रबार...

विस्थापित सुकुम्वासीका लागि 'ज्ञ' क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू– शंकर पोखरेल

४ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका ल्याउन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर महासचिव पोखरेलले बस्तीमा डोजर चलाएर बिस्थापित गरिएका हजारौंलाई पुनः स्थापना गर्न ‘ज्ञ’ क्रान्तिको खाका आवश्यक रहेको पोखरेलले बताएका...

इरानले पठायो नयाँ प्रस्ताव, ट्रम्पले भने- स्वीकारयोग्य छैन

५ घण्टा अघि   सेतोपाटी

इरानले अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव पठाएको छ। इरान-अमेरिका शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेको पाकिस्तानमार्फत तेहरानले बिहीबार राति नयाँ प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इरानी सञ्चारमाध्यमहरूले पनि पाकिस्तानमार्फत अमेरिकालाई नयाँ प्रस्ताव पठाइएको पुष्टि गरेका छन्। यद्यपि प्रस्तावमा के उल्लेख...

चिन्ता दमनको भन्दा अरू नै कुराको छ!

६ घण्टा अघि   सेतोपाटी

चुनावअघि मैले सामाजिक सञ्जालमा लेखेको थिएँ — चुनाव जसले जितोस्, सरकार जसले बनाओस्, ऊ पूरै सफल होस् भन्ने मेरो कामना छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमतसहित चुनाव जितेर बनाएको बालेन्द्र शाह नेतृत्वको सरकारले एक महिना पूरा गर्दा ममा केही दुविधाहरू उत्पन्न...

रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर पछाडि सवार महिलाको मृत्यु

६ घण्टा अघि   सेतोपाटी

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ कालीगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  आज बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको...

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

७ घण्टा अघि   सेतोपाटी

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ। धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त रुपमा ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन बनाउन...

जर्मनीबाट ५ हजार सेना फिर्ता गर्दै अमेरिका

७ घण्टा अघि   सेतोपाटी

अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ। इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार...

तीन स्थानका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

७ घण्टा अघि   सेतोपाटी

काठमाडौंका विभिन्न स्थानमा भएका सुकुम्बासी बस्ती शुक्रबार खाली गराइएको छ। बल्खु, बंशीघाट, शंखमुल, गोंगबु लगायतका क्षेत्रमा नदी किनार तथा सडक अतिक्रमण गरी बनाइएको घर टहरा डोजर चलाएर भत्काइएको थियो। तीमध्ये तीन स्थानमा मात्रै ७४४ घर टहरा भत्काइएको छ। बल्खुमा ४०१...

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

८ घण्टा अघि   सेतोपाटी

नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो। पूर्वी खण्डमा दाउन्ने करिब चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम...

यी स्थानमा असिनासहित वर्षाको सम्भावना

८ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार बिहान कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान...

गर्भवतीले १४ देखि २८ हप्तासम्म कस्तो कुरामा ख्याल गर्ने? (भिडिओ)

८ घण्टा अघि   सेतोपाटी

गर्भावस्था भनेकै एकदमै संवेदनशील समय हो। गर्भावस्थालाई हामीले तीन भागमा बाँडेका हुन्छौँ—पहिलो त्रैमासिक, दोस्रो र तेस्रो त्रैमासिक भनेर। यो कुराकानीमा मैले दोस्रो त्रैमासिक समयलाई धेरै केन्द्रित गरेको छु। दोस्रो त्रैमासिक भन्नाले १४ देखि २८ हप्तालाई बुझिन्छ। यसलाई पहिलो र तेस्रो...

रास्वपा सांसद मनिष खनालले भने– सुकुम्बासी बसोबासमा भएको घटनाले स्तब्ध छु

१६ घण्टा अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा भएका घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद खनालले शुक्रबार राति फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका...

३० मिनेटभित्र सार्वजनिक जग्गा र सुकुम्बासीको विवरण मागिएको त्यो पत्र!

१७ घण्टा अघि   सेतोपाटी

झापाका विभिन्न नौवटा इलाका प्रहरी कार्यालयमा वैशाख १० गते बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रहरी कार्यालयबाट एउटा जरूरी पत्र आइपुग्यो। त्यो पत्रले ती प्रहरी युनिटका प्रमुखहरूलाई झसंगै बनायो। किनभने, पत्रमा ३० मिनेटभित्र सार्वजनिक जग्गामा बसेका सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतको विवरण...

गरिबहरूलाई यसरी उठिबास लगाउलान् भन्ने सोचेको थिइनँ!

१८ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी म दिलिप थापा मगर हुँ, ४३ वर्षको भएँ। म बालाजुको सुकुम्बासी बस्तीमा बस्छु। मेरो घर नम्बर २२२ हो। मेरो परिवारमा ९-१० जना छौं। छोराछोरी छन्, आमाबुबा हुनुहुन्छ। बुबा चल्न सक्नुहुन्न। २० वर्षदेखि उहाँलाई प्यारालाइसिस भएको छ। आफै...

बजारको खोजी गर्न बन्दिपुरमा जुटेका गण्डकीका होमस्टेहरू

१९ घण्टा अघि   सेतोपाटी

बन्दिपुरको ढुंगे गल्लीमा हिँड्दा समय कहिल्यै सीधा अघि बढ्दैन—यो अलि पछाडि फर्किन्छ, अलि ठहरिन्छ, अनि फेरि विस्तारै बग्छ। दायाँबायाँ उभिएका पुराना नेवारी शैलीका घरहरू, घर हालिएका काठका कलात्मक ढोका र झ्यालहरू, र घरअगाडि फुलेका रंगीचंगी फूलहरू। जसले एउटा यस्तो दृश्य बनाउँछन्,...