निजामती ऐनबाट ट्रेड युनियन हटाउने प्रस्तावबारे के भन्छन् ट्रेड युनियनका नेता?
सरकारले ल्याएको निजामती सेवा विधेयकको मस्यौदामा ट्रेड युनियन नरहने व्यवस्था प्रस्तावित छ। राजनीतिक दलहरूसँग निकट ट्रेड युनियनहरू अस्तित्वमा छन्। राजनीतिक दबाबबीच सरकारले खटाएको ठाउँमा नजाने, सकेसम्म सिंहदरबार र काठमाडौं उपत्यकामा बस्ने, सरूवा बढुवामा चलखेल गर्ने लगायतका गुनासो थिए। यस्ता समस्याको जड नै...
