रोशन राउत र नायक पौडेललाई खेलकुद पत्रकार मञ्चको पुरस्कार
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको 'अग्रज खेल पत्रकारिता सम्मान २०८३' बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा 'सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३' बाट नायक पौडेल पुरस्कृत भएका छन्। मञ्चको २१ वार्षिक साधारण सभाको...
