टिम डेभिड र हार्दिक पाण्ड्यालाई जरिवाना
मुम्बईको वानखेडे स्टेडियममा भएको आइपिएल २०२६ को २०औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको खेलका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डले आरसिबीका खेलाडी टिम डेभिड र मुम्बईका कप्तान हार्दिक पाण्ड्यालाई जरिवाना गरेको छ।...
