ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुमः सागरले ल्याए नयाँ गीत 'मनकी रानी' (भिडिओ)

३ मिनेट अघि   सेतोपाटी

लोकप्रिय गायक कुमः सागरले नयाँ वर्षको अवसर पारेर नयाँ गीत 'मनकी रानी' सार्वजनिक गरेका छन्। गीत कुमः सागरको अफिसियल युट्युबबाट सार्वजनिक भएको हो।  कुमः सागर आफ्नो मौलिक शैली, लोक स्वाद र आधुनिक संगीत संयोजनका कारण चर्चित छन्। 'मनकी रानी' मा पनि...

मन्त्री हुन नपाएपछि दिए सांसदबाट राजीनामा

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै उनले बुधबारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन्। कुँवरले राजिनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय...

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

४७ मिनेट अघि   सेतोपाटी

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका हुन्। गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ।  मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता...

सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिकले काट्यो चिट

१ घण्टा अघि   सेतोपाटी

सभामुख डोलप्रसाद (डिपी) अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथलीमा सभामुखको अर्याल चढ्ने गाडीसहित त्यसको अघिपछि हिँडेका गाडीलाई पनि कारबाहीमा परेको हो।  ट्राफिक प्रहरी स्रोतले लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरिएको जानकारी दिएको छ।   लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी...

वैशाख १ देखि १५ सम्म ५०० रुपैयाँमा स्काईवाक चढ्न पाइने

१ घण्टा अघि   सेतोपाटी

नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा काठमाडौंको कमलादीस्थित स्काईवाक नेपालले आकर्षक छुटको अफर ल्याएको छ। स्काईवाक नेपालले सीमित समयका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने भएको हो। अर्थात् पहिले स्काईवाक चढ्नको लागि एक हजार रुपैयाँ लाग्थ्यो भने अब ५०० रुपैयाँमा...

लुंगिनमा 'एक टोल एक खेलमैदान'

१ घण्टा अघि   सेतोपाटी

भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ। खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५  टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो। स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको...

मिटरब्याज र लघुवित्त पीडितलाई मनोसामाजिक परामर्श सेवा, सहकारीमा राष्ट्र बैंकको प्रत्यक्ष सुपरिवेक्षण

१ घण्टा अघि   सेतोपाटी

मिटरब्याज र लघुवित्तका पीडितलाई लक्षित गर्दै सरकारले स्थानीय तहमार्फत निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने भएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा तयार पारिएको 'राष्ट्रिय प्रतिबद्धता'को मस्यौदा सार्वजनिक गर्दै बालेन्द्र शाह नेतृत्वको सरकारले...

गण्डकीमा मन्त्रिपरिषद हेरफेर तयारी, को-को बन्दैछन् मन्त्री?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गण्डकी प्रदेश सरकारमा आज मन्त्रिपरिषद हेरफेर हुँदैछ। मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै आज नयाँ मन्त्री नियुक्त गर्न...

बेलायतका राजदूतले भेटे शिक्षामन्त्री पोखरेललाई

१ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका...

सुपरहिट फिल्म 'जेरी अन टप' अब एपमा

१ घण्टा अघि   सेतोपाटी

अभिनेता अनमोल केसी अभिनीत फिल्म 'जेरी अन टप' ओटिटीमा सार्वजनिक भएको छ। गत वर्षको सुपरहिट यो फिल्म बुधबारदेखि एमएसएम भिडिओ एपमा स्ट्रिमिङ सुरू भएको हो। अभिनेता अनमोलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फिल्म अब विश्वभरका दर्शकले घरमै बसेर हेर्न सक्ने बताएका छन्।...

संसदीय समिति सभापतिबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दल बैठक

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल बैठक आह्वान गरेको छ। बिहीबार सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्ने एक सांसदले जानकारी दिए। उनकाअनुसार पार्टी संसदीय दलले सांसदहरूलाई पठाएको कार्यसूचीमा संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल गरिने उल्लेख छ। प्रतिनिधि सभाअन्तर्गतका...

सम्राट चौधरीले लिए बिहार मुख्यमन्त्रीको शपथ

१ घण्टा अघि   सेतोपाटी

सम्राट चौधरीले बुधबार बिहारको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) का पहिलो मुख्यमन्त्री हुन्। सम्राट चौधरी मुख्यमन्त्री बन्ने बाटो नितिश कुमारको राजीनामापछि खुलेको हो। जनता दल (युनाइटेड) का नेता नितिश कुमारले हालै राज्यसभाको...

बँदेल ठानेर गोली हान्दा किशोरको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

प्युठानको एक जंगलमा गोली लागेर एक किशोरको मृत्यु भएको छ। गौमुखी गाउँपालिका–४ सुँङगुरखालको चुपाल सामुदायिक वनमा जंगली जनावर बँदेल ठानेर हानिएको गोली लागेर एक किशोरको मृत्यु भएको हो। चैत २९ गते नौंबहनी गाउँपालिका–४ का १९ वर्षीय सुशिल परियारमाथि गोली लागेको हो।...

सामसङले आयोजना गर्‍यो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास

१ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले स्मार्ट र अझ रमाइलो घरमै खाना पकाउने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास सफलतापूर्वक आयोजना गरेको छ। यस मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो, जहाँ सहभागीहरूले सामसङको माइक्रोवेभ शृंखलाको...

के हो कांग्रेसको जरा अभियान?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले जरा अभियान सुरू गरेको छ।  यो अभियान वैशाखभर सञ्चालन हुनेछ। जरा अभियान वैशाख १ गतेदेखि सुरू भएको हो। प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाले आफ्नो वडा काठमाडौं महानगरपालिका ३० बाट आफ्नो कृयाशील सदस्यता अद्यावधिक गरेसँगै वैशाख १ गतेदेखि जरा...

फेरि तीन लाख माथि उक्लियो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार)सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार सात...

नेपालले रवान्डमा आइसिसी च्यालेन्ज ट्रफी खेल्दै

२ घण्टा अघि   सेतोपाटी

नेपाली महिला क्रिकेट टोली रवान्डामा हुने आइसिसी महिला च्यालेन्ज ट्रफीका खेल्न प्रस्थान गर्दैछ।  क्यानले रवान्डा जाने नेपाली टोलीलाई बुधबार विदाइ गरेको छ।  ट्रफीमा नेपालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा नेपाल, इटाली, रवान्डा, अमेरिका र भानुआटु छन्।  सबै टोलीले एकअर्काविरूद्ध दुई...

मध्यपुरथिमीमा मात्र मनाइने सिन्दुरे जात्रा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

मध्यपुरथिमीमा बुधबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुरे जात्रा मनाइएको छ। बिस्का जात्राको अवसरमा मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रा प्रत्येक चोक,...

एट्लेटिकोविरूद्ध दोस्रो लेगमा जिते पनि बार्सिलोना बाहिरियो, लिभरपुलमाथि पिएसजीको सहज जित

३ घण्टा अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस क्लबद्वयको भिडन्तमा एट्लेटिको मड्रिड अन्तिम चारमा पुगेको छ। बार्सिलोनाविरूद्ध समग्रमा ३-२ ले जित निकाल्दै एट्लेटिको अन्तिम चारमा पुगेको हो।  दोस्रो लेगको खेलमा बार्सिलोनासँग २-१ ले पराजित भए पनि एट्लेटिको मड्रिडले पहिलो लेगको अग्रताका कारण सेमिफाइनलमा...

दुई वर्षपछि चेन्नईको लगातार दुई जित, कोलकाताको रहाणेलाई जरिवाना

३ घण्टा अघि   सेतोपाटी

चेन्नई सुपर किंग्सले सन् २०२४ अप्रिलपछि पहिलो पटक लगातार दुई खेल जितेको छ। सञ्जु सामसनले फेरि पनि चेन्नईका लागि सर्वाधिक रन बनाए भने नुर अहमदले २१ रन दिएर ३ विकेट लिँदै लयमा फर्किएको संकेत दिए। यो जितसँगै चेन्नई अंक तालिकाको...

महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो– हर्क साम्पाङ

३ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम महेन्द्र राजमार्गभन्दा पनि यलम्बर राजमार्ग राख्नुपर्ने भन्दै टिप्पणी गरेका छन्। सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिसक्ने लक्ष्य राखिएको छ। यसैलाई आधार बनाएर सामाजिक...

तीन दशकपछि इसराइल र लेबननबीच प्रत्यक्ष वार्ता

३ घण्टा अघि   सेतोपाटी

मध्यपूर्वमा जारी तनावबीच इसराइल र लेबननबीच अमेरिकामा वार्ता भएको छ। अमेरिकाको मध्यस्थतामा राजधानी वासिङ्टन डिसीमा मंगलबार इसराइल र लेबननबीच प्रारम्भिक वार्ता भएको हो। अमेरिकी विदेशमन्त्री मार्को रूबिओको पहलमा भएको वार्तामा अमेरिकाका लागि इसराइलका राजदूत यचिल लेटर र लेबननकी राजदूत नाडा...

भूराजनीतिक अवस्थितिलाई सरकारले ‘बफर स्टेट’ उल्लेख गरेको भन्दै प्रदीप ज्ञवालीको आपत्ति

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले नेपालको भूराजनीतिक अवस्थितिलाई ‘बफर स्टेट’ उल्लेख गरेको भन्दै आपत्ति प्रकट गरेका छन्। पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको बताएका हुन्। ‘भर्खरै सरकारले तयार गरेको‘राष्ट्रिय प्रतिबद्धताको बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति...

यी हुन् २०८२ सालमा सेयरमा सबभन्दा धेरै फाइदा दिने कम्पनी

४ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा कुन समयमा सेयर किन्ने र कुन समयमा बेच्ने भन्ने कुनै निश्चित नियम हुँदैन। सामान्यतया कारोबारको सजिलो नियम भनेको न्यून विन्दुमा आएको बेला किन्ने र उच्चले मूल्य बढेको बेलामा बेच्ने भन्ने नै हो। सेयरको कुन विन्दु न्यून हो, कुन विन्दु उच्च...