एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौं तर यस्तो धक्काको अनुमान भने थिएन-प्रदीप ज्ञवाली
नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र देखिएको अन्यौल र नैराश्यप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले निर्वाचन परिणामपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) पङ्क्तिमा अन्यौल र निराशा देखिएको उल्लेख...
