१२ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक
मोरङमा १२ वर्षीय बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लेटाङ नगरपालिका-२ बस्ने अंशु असोज २१ गतेदेखि बेपत्ता भएका थिए। उनको शव १८ दिनपछि कात्तिक ७ गते लेटाङ-२ कै बेलबारी चिसाङ सामुदायिक वन जंगलभित्र फेला परेको थियो।...
