आलु भित्र्याउन भ्याई-नभ्याई (तस्बिरहरू)
पनौती नगरपालिका-९ सुन्थान क्षेत्रका किसानहरु आलु भित्राउन व्यस्त छन्। सो क्षेत्रमा धान रोप्ने र भित्राउने काम सकेपछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरिन्छ। अहिले भित्राउने काम भइरहेको छ। सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटकसम्म आलु उत्पादन गर्ने गर्दछन्। आलुमा अझै...
