भारतविरूद्ध खेल्ने नेपाली टोलीमा तीन खेलाडी परिवर्तन
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको सिलोङमा हुन लागेको हो। फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफा+ बाट प्रत्यक्ष प्रशारण...
