अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)
कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइएको छ। बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...
