ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कैलालीका पर्यटकीय क्षेत्रहरूमा पर्यटकको भीड

२० मिनेट अघि   थाहाखबर

कैलाली : विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरू हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्।  घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ। ताल घुम्नका लागि केही दिनयता दैनिक...

साम्बाको दुई गोलमा भारतविरूद्ध नेपालको जित

४२ मिनेट अघि   सेतोपाटी

नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतलाई पराजित गरेको छ।  सोमबार भारतको सिलोङमा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २-१ गोलको जित निकालेको हो।  नेपालको जितमा दुवै गोल सावित्रा भण्डारी साम्बाले गरिन्। उनले खेलको दोस्रो मिनेटमै गोल गरेर नेपाललाई अग्रता दिलाएकी थिइन्। ...

लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासङ्घको आग्रह

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ।  महासङ्घले ती घटनामा संलग्नहरूको जाहेरी...

सुरक्षा अवस्था बुझ्न गृहमन्त्री अर्याल जनकपुरधाम पुगे

१ घण्टा अघि   थाहाखबर

जनकपुर : आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुगेका छन्। दुई दिनका लागि यहाँ आएका गृहमन्त्री अर्यालको टोलीमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता तथा गृहसचिव रामेश्वर दङ्गालसमेत...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य  दिइएको छ। बिहानै स्नान गरी दिनभर निर्जल ब्रत गरेका ब्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...

नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस

१ घण्टा अघि   सेतोपाटी

प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस पटक पटक उठ्ने गरेको छ। १६ वर्षअघि पहिलो संविधानसभामा यो बहस घमासान रूपमा उठेको थियो। दोस्रो संविधानसभामा पनि यसबारे लामो बहस भयो। लामो बहस र विवादपछि दोस्रो संविधानसभाले केही सुधारसहित संसदीय व्यवस्था...

विशेष मौसम बुलेटिन : मंगलवारबाट ठाउँठाउँमा वर्षा र हिमपात, सावधानी अपनाउन अनुरोध

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको...

प्रधानमन्त्री कार्कीले गरिन् अञ्जली मास्केलाई सम्मान

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। 'तपाईंले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको...

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र...

भारतविरूद्ध खेल्ने नेपाली टोलीमा तीन खेलाडी परिवर्तन

३ घण्टा अघि   सेतोपाटी

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सोमबार छिमेकी प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको सिलोङमा हुन लागेको हो। फिफा विन्डोमा हुन लागेको यो खेललाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ। नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने खेल फिफा+ बाट प्रत्यक्ष प्रशारण...

प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर छठ पूजा गरिन्

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन्। प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन्। प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक...

कर्णालीमा डच ब्याटर म्याक्स ओ’डाउड

३ घण्टा अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ब्याटर म्याक्स ओ’डाउडलाई अनुबन्ध गरेको छ।  कर्णालीले उनीसँग सम्झौता गरेको सोमबार सार्वजनिक गरेको हो।  न्युजिल्यान्डको अकल्यान्डमा जन्मिएका उनले अकल्यान्ड ए टोलीबाट खेलेका थिए। न्युजिल्यान्डबाट नेदरल्यान्ड्स आएका उनले सन् २०१५ मा...

भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ: डिपी अर्याल

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुल बालबालिकाहरू माथि सरकारले गोली हानेर...

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक, विजेताले १० लाख १० हजार पाउने

३ घण्टा अघि   थाहाखबर

झापा : झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो।  आयोजक झापा...

आकाशमा मिसिँदैछ दुई मौसमी प्रणाली, फेरि हुन सक्छ ठूलो वर्षा

३ घण्टा अघि   सेतोपाटी

सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसरी नै मौसमी क्रम बिथोलिएको थियो, २०७८ असोज मसान्तमा। त्यति बेला अरब सागर र बंगालको खाडीबाट उत्पन्न भएका दुई छुट्टाछुट्टै मौसमी प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भीषण वर्षा गरायो। मधेस प्रदेशका केही जिल्लामा...

कांग्रेस विग्रह होला भनेर कसैले नसोचे हुन्छ, एकढिक्का रहन्छ: विश्वप्रकाश शर्मा

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एकढिक्का भएर जाने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा नेपाल तरूण दलको स्थापना दिवसपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने विल्कुलै...

सुनको सिक्री लुट्ने र किन्नेसहित ३ जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

सिक्री लुट्ने र किन्नेसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले सिक्री लुटेको आरोपमा सिन्धुली हरिहरगढी गाउँपालिका-६ घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा, उदयपुर ताप्ले गाउँपालिका-४ विशाल मगरलाई पक्राउ गरेको हो। त्यस्तै किनेको आरोपमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर...

‘जेनजी’ प्रदर्शनमा सुदूरपश्चिमका २३४ भौतिक संरचनामा क्षति

४ घण्टा अघि   थाहाखबर

महेन्द्रनगर : ‘जेनजी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा  कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ। सरकारी कार्यालयतर्फ...

मुस्ताङको मार्फामा लेक लागेर तीर्थालुको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२...

मुस्ताङमा लेक लागेर ललितपुरका तिर्थालुको मृत्यु

४ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी...

कतारमा नेपालीलाई ‘ब्रेस्ट क्यान्सर’ सचेतना कार्यक्रम

४ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) ले नसिम मेडिकल सेन्टरको सहकार्यमा ब्रेस्ट क्यान्सर सचेतना कार्यक्रम गरेको छ।  कार्यक्रमले कतारस्थित नेपाली समुदायमा ब्रेस्ट क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी प्रदान गरेको हो।  कार्यक्रमका संयोजक एनआरएनए...

ग्यास बुलेटको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

४ घण्टा अघि   थाहाखबर

बागमती : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्। चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नं को...

आगजनी, तोडफोड र लुटपाटको उजुरी नलिएको भन्दै उद्योग वाणिज्य महासंघको आपत्ति

५ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग र निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीबारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ।  महासंघले ती घटनामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न र व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ। सदस्य व्यवसायीहरूले घटनामा...

दुई दिनमा तोलामा १३ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, कतिसम्म पुग्ला?

५ घण्टा अघि   सेतोपाटी

तिहारपछिको दुई दिनमा स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।  आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार दुई हजारले मूल्य घटेको हो। सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार...