प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छिन्। प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेकी हुन्। उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो। काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र...
