कैलालीका पर्यटकीय क्षेत्रहरूमा पर्यटकको भीड
कैलाली : विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरू हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन्। घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति रु १० शुल्क लिने गरेको छ। ताल घुम्नका लागि केही दिनयता दैनिक...
