नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी कति ठिक – बाबुराम भट्टराईसँग बहस
प्रत्यक्ष निर्वाचित कार्यकारीको बहसः नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस पटक पटक उठ्ने गरेको छ। १६ वर्षअघि पहिलो संविधानसभामा यो बहस घमासान रूपमा उठेको थियो। दोस्रो संविधानसभामा पनि यसबारे लामो बहस भयो। लामो बहस र विवादपछि दोस्रो संविधानसभाले केही सुधारसहित संसदीय व्यवस्था...
