विशेष मौसम बुलेटिन : मंगलवारबाट ठाउँठाउँमा वर्षा र हिमपात, सावधानी अपनाउन अनुरोध
काठमाडौँ : पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले आज कात्तिक १० गते रातिदेखि कात्तिक १२ गते बिहानसम्म हल्कादेखि मध्यम हिमपात तथा वर्षाको...
