ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर छठ पूजा गरिन्

४९ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन्। प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन्। प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक...

कर्णालीमा डच ब्याटर म्याक्स ओ’डाउड

७ मिनेट अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि कर्णाली याक्सले नेदरल्यान्ड्सका ब्याटर म्याक्स ओ’डाउडलाई अनुबन्ध गरेको छ।  कर्णालीले उनीसँग सम्झौता गरेको सोमबार सार्वजनिक गरेको हो।  न्युजिल्यान्डको अकल्यान्डमा जन्मिएका उनले अकल्यान्ड ए टोलीबाट खेलेका थिए। न्युजिल्यान्डबाट नेदरल्यान्ड्स आएका उनले सन् २०१५ मा...

भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कारबाही गर्नुपर्छ: डिपी अर्याल

९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्। भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुल बालबालिकाहरू माथि सरकारले गोली हानेर...

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक, विजेताले १० लाख १० हजार पाउने

२२ मिनेट अघि   थाहाखबर

झापा : झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो।  आयोजक झापा...

आकाशमा मिसिँदैछ दुई मौसमी प्रणाली, फेरि हुन सक्छ ठूलो वर्षा

२३ मिनेट अघि   सेतोपाटी

सामान्यतया मनसुन बाहिरिएपछि हिउँद यामसम्म ठूलो पानी पर्दैन। तर कहिलेकाहीँ यो क्रम बिथोलिन्छ। यसरी नै मौसमी क्रम बिथोलिएको थियो, २०७८ असोज मसान्तमा। त्यति बेला अरब सागर र बंगालको खाडीबाट उत्पन्न भएका दुई छुट्टाछुट्टै मौसमी प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भीषण वर्षा गरायो। मधेस प्रदेशका केही जिल्लामा...

कांग्रेस विग्रह होला भनेर कसैले नसोचे हुन्छ, एकढिक्का रहन्छ: विश्वप्रकाश शर्मा

२७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी एकढिक्का भएर जाने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा नेपाल तरूण दलको स्थापना दिवसपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप हालेको छ भने विल्कुलै...

सुनको सिक्री लुट्ने र किन्नेसहित ३ जना पक्राउ

४५ मिनेट अघि   सेतोपाटी

सिक्री लुट्ने र किन्नेसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले सिक्री लुटेको आरोपमा सिन्धुली हरिहरगढी गाउँपालिका-६ घर भई भक्तपुर बस्ने २८ वर्षीय राज लामा, उदयपुर ताप्ले गाउँपालिका-४ विशाल मगरलाई पक्राउ गरेको हो। त्यस्तै किनेको आरोपमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर...

‘जेनजी’ प्रदर्शनमा सुदूरपश्चिमका २३४ भौतिक संरचनामा क्षति

४८ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : ‘जेनजी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा  कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ। सरकारी कार्यालयतर्फ...

मुस्ताङको मार्फामा लेक लागेर तीर्थालुको मृत्यु

५७ मिनेट अघि   सेतोपाटी

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२...

मुस्ताङमा लेक लागेर ललितपुरका तिर्थालुको मृत्यु

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी...

कतारमा नेपालीलाई ‘ब्रेस्ट क्यान्सर’ सचेतना कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) ले नसिम मेडिकल सेन्टरको सहकार्यमा ब्रेस्ट क्यान्सर सचेतना कार्यक्रम गरेको छ।  कार्यक्रमले कतारस्थित नेपाली समुदायमा ब्रेस्ट क्यान्सरको समयमा पहिचान, रोकथाम तथा नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी प्रदान गरेको हो।  कार्यक्रमका संयोजक एनआरएनए...

ग्यास बुलेटको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

१ घण्टा अघि   थाहाखबर

बागमती : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा आज ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन्। चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नं को...

आगजनी, तोडफोड र लुटपाटको उजुरी नलिएको भन्दै उद्योग वाणिज्य महासंघको आपत्ति

१ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग र निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीबारे सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको छ।  महासंघले ती घटनामा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्न र व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ। सदस्य व्यवसायीहरूले घटनामा...

दुई दिनमा तोलामा १३ हजारभन्दा धेरैले घट्यो सुनको मूल्य, कतिसम्म पुग्ला?

१ घण्टा अघि   सेतोपाटी

तिहारपछिको दुई दिनमा स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।  आइतबार तोलामा ११ हजार ६ सय रूपैयाँ र सोमबार दुई हजारले मूल्य घटेको हो। सोमबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार...

चलचित्र विकास बोर्डले सार्वजनिक गर्‍यो दसैंका फिल्मको कमाइ, 'बलिदान' अग्रस्थानमा

२ घण्टा अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले यसपालिको दसैंमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको कुल कमाइ (ग्रस कलेक्सन) सार्वजनिक गरेको छ। दसैंको फूलपातीको अवसर पारेर 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' प्रदर्शनमा आएका थिए। बोर्डले गत शनिबार (कात्तिक ८ गते) सम्मको तथ्यांक सार्वजनिक गरेको हो। यसअनुसार, तीन...

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल गइ सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन्। छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुगेका थिए। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा...

'कुलमान घिसिङको गल्ती ढाकछोप गर्न हामीमाथि दोष थोपर्ने!'

२ घण्टा अघि   सेतोपाटी

ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा गरेको गल्ती ढाकछोप गर्न आफूहरूमाथि दोष थोपरेको रूपन्देहीका उद्योगीहरूले गुनासो गरेका छन्। आफूहरूले प्रयोग नै नगरेको ट्रंक तथा डेडिकेटेड लाइनको विवाद झिकेर ऊर्जामन्त्री घिसिङले आफूहरूमाथि प्रतिशोध साधेर विद्युत कटौती गरिदिएको उनीहरूले बताए। २०७२ सालमा सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङको...

प्रहरीले लियो स्वागत नेपालसँग ६ घन्टा बयान

२ घण्टा अघि   सेतोपाटी

प्रहरीको केन्द्रीय साइबर ब्युरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ। ब्युरोले कार्यालयमा बोलाएर अधिवक्ता नेपालसँग आइतबार ६ घन्टा लामो बयान लिएको हो। नेपालविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि तिहार अघि अर्थात कात्तिक ४ गते नै उनलाई सोधपुछका लागि फोन गरेर बोलाइएको...

मुस्ताङ नाकाबाट एकै महिनामा साढे ५ अर्बको ब्यापार

२ घण्टा अघि   सेतोपाटी

चीनसँग स्थलमार्गबाट आयात निर्यात गर्ने मुख्य दुई नाका अवरूद्ध भएपछि सञ्चालनमा ल्याइएको मुस्ताङ नाकाबाट एक महिनामा करिब साढे ५ अर्ब रूपैयाँको आयात निर्यात भएको छ। भन्सार विभागका अनुसार भदौ अन्तिमबाट सञ्चालमा आएको यो नाकाबाट असोज मसान्तसम्मको अवधिमा ५ अर्ब २७...

सानेपामा तरूण दलको चियापान (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले चियापान कार्यक्रम गरेको छ।  ७३ औं स्थापना दिवसको अवसरमा तरूण दलले सोमबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो।  पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्का प्रमुख अतिथि थिए।  कार्यक्रममा पार्टीका अन्य...

सुत्केरीको मृत्युपछि किष्ट मेडिकल कलेज तनावग्रस्त, अश्रुग्यास प्रहार

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपचारका क्रममा लापरबाही भएको भन्दै विरामीका आफन्तले विवाद झिकेपछि ललितपुरस्थित किस्ट शिक्षण अस्पतालमा तनाव उत्पन्न भएको छ।विरामीका आफन्त नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव उत्पन्न हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। कात्तिक ७ गते अस्पतालमा आएकी...

झनै घट्यो घरजग्गा कारोबार

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : घरजग्गा कारोबार झन घट्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पछिल्ला दिनहरूमा घर जग्गा कारोबार झन् पनि झन् घट्दै गएको हो। तथ्यांकअनुसार भदौ महिनामा भन्दा असोजमा घरजग्गाको कारोबार घटेको देखिन्छ। असोजमा देशभरका मालपोत कार्यालयबाट २३ हजार ३ सय...

मोन्था चक्रवातको असर नेपालको कहाँसम्म पर्छ, के भन्छन् मौसमविद्?

२ घण्टा अघि   सेतोपाटी

बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असर नेपालसम्म पर्ने देखिएको छ। यसले पूर्वी भेगमा सबैभन्दा बढी असर गर्ने देखिएको मौसमविदले बताएका छन्।  मोन्था चक्रवातले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो।...

ऊर्जामन्त्री कुलमान घिसिङ भारत प्रस्थान

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन दिल्ली प्रस्थान गरेका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट सोमबार अपराह्न उनी भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन्। ४० भन्दा बढी देशका मन्त्री सहभागी...