जलविद्युत आयोजना तोडफोड भयो भने यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ–इप्पान अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाल धितोपत्र बोर्डले ५० भन्दा बढी जलविद्युत आयोजनाको आइपिओ र राइट सेयर लामो समयदेखि रोकिदिएको बताएका छन्। १० प्रतिशत सेयर अनिवार्य स्थानीयलाई दिनुपर्ने प्रावधान रहेकोमा धितोपत्र बोर्डले अनुमति नदिँदा समस्या भएको गुनासो...