ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मेरो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भयोः ओली

३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भएको आरोप लगाएका छन्। बुधबारबाट ललितपुरस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी केन्द्री कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए पनि त्यसलाई संसदमार्फत्...

तिहारमा पनि भिड्दै तीन नेपाली फिल्म, कस्तो रहला व्यापार?

४ मिनेट अघि   सेतोपाटी

यस वर्षको दसैंमा तीन नेपाली फिल्म 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ प्रदर्शनमा आएका थिए। फूलपातीको दिन रिलिज भएका यी फिल्महरू तेस्रो सातामा प्रदर्शनरत छन्। दसैंपछि अब तिहारमा पनि तीन नयाँ नेपाली फिल्महरू रिलिज हुने तयारीमा छन्। जसले बक्स अफिसमा कस्तो व्यापार...

कसरी बन्यो मधेसमा कांग्रेस–एमाले बाहेकको गठबन्धन?

१२ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन्। लोसपाका जितेन्द्र सोनाललाई मुख्यमन्त्री...

कीर्तिपुरको सुगन्ध!

१२ मिनेट अघि   सेतोपाटी

कीर्तिपुर नाम सुन्दा नै एउटा मिठो गन्ध आउँछ। धुलो, चिया र चुरोटको धुवाँ मिसिएको त्यो गन्ध, जसले मलाई सधैँ मेरो विद्यार्थी जीवनतिर तान्छ। बिहानको चिसो हावामा जब सूर्य कीर्तिपुरका पुराना गल्लीतिर झुल्किन्छ, पुरानो इँटाका घरहरूले रातभरको निद्रा फुकाल्छन्। त्यही सडकको...

ओलीको प्रतिवेदनः भदौ २४ को ध्वंश ‘कलर रिभोल्युसन’को निरन्तरता

१४ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को जेन जी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभएको बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको दसौं बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले भदौ २३ र २४ गतेको आन्दोलन...

आवरण तस्बिरमा कपाल गायब पारेको भन्दै ट्रम्पले गरे टाइमको आलोचना

१९ मिनेट अघि   सेतोपाटी

कपाल गायब पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम पत्रिकाको आलोचना गरेका छन्। गजामा युद्धविराम गराउनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै टाइमले नयाँ अंकको मुख्य समाचार छापेको थियो। तर तलबाट र उनको टाउकोको पछाडिबाट सूर्यको प्रकाश आउने गरी खिचिएको तस्बिर छापिएपछि उनले...

म जुम्ल्याहा जेनजी छोराको बा

२८ मिनेट अघि   सेतोपाटी

मैले दन्त चिकित्सा पेसा सुरू गरेको करिब ३३ वर्ष भएछ। मेरो यो लामो व्यावसायिक यात्रामा आफ्ना बिरामीहरूबाट जीवन समाज व्यक्तिगत स्वतन्त्रताबारे बुझ्ने निकै राम्रो मौका मिल्यो। एकै परिवारका तर विभिन्न जेनेरेसन (साइलेन्ट पुस्तादेखि अल्फासम्म) हरूलाई लामो समय उपचार गर्दा बिस्तारै उनीहरूको...

ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा हुने

२८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका...

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा...

माधव नेपालसहितका समाजवादीका नेतालाई ओलीको आह्वानः चौतारी खोज्न नजानू, आफैँले बनाएकै पार्टीमा आउनू

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरूलाई एमालेमै फर्किन आह्वान गरेका छन्। बुधबारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, दुई महामन्त्रीले गरे बहिष्कार

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। बुधबार मध्याह्नदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफलकेन्द्रित रहेको उनले जानकारी...

धनकुटामा बस दुर्घटना, दुईजनाको मृत्यु

४८ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा परि धनकुटाको  महालक्ष्मी नगरपालिका ६ कि...

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

५१ मिनेट अघि   थाहाखबर

अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीहरूले बुधबार बताएका छन्। दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो। स्थानीय...

केपी ओलीले एमाले केन्द्रीय कमिटीमा बोलेका १२ हाइलाइट

५६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले करिब एक घन्टा बोले। उनले भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछिका विकसित राजनीतिक घटनाक्रमका बारेमा टिप्पणी गर्न धेरै समय खर्च गरेका थिए। साथै पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमनाका...

उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

५९ मिनेट अघि   थाहाखबर

चितवन : पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो।  भित्तो भत्किँदा उद्योगमा...

नेपाल र ओमानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा यस्तो छ हेड टु हेड

१ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ। छनोटका अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। खेल नेपाली समयअनुसार राति पौने नौ बजे ओमान क्रिकेट...

साथीहरू मलाई बोकेर जान सकिन्न भन्छन्, बोक्न पर्दैन म हिँड्न सक्छु : ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले भने पदबाट हट्न तयार रहेको बताएका छन्। बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले केन्द्रीय कमिटी र महाधिवेशनको म्याण्डेट अनुसार अघि बढ्न तयार रहेको बताए।...

कतिपय साथीहरूले भन्नुहुन्छ, तपाईंलाई बोकेर जान सकिँदैन, किन बोक्नुपर्‍यो? म आफै हिँड्छु: ओली

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पार्टी नेतृत्व नछाड्ने बताएका छन्। पार्टीभित्र नेतृत्वबाट राजीनामाको माग पनि उठेकोतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमना (एक मनको एकता) आवश्यक रहेको बताए। बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले भने,...

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्। उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो। यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८...

इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

१ घण्टा अघि   थाहाखबर

इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ। मङ्गलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिसहरू (झण्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्,...

गाजाको राफा नाका बुधबारदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी

१ घण्टा अघि   थाहाखबर

इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन्। इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार, संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारी साधन गाजातर्फ...

मेला हेर्न गएकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बाँकेमा मेला हेर्न गएकी एक नाबालिकालाई ललाइफकाइ होटलमा पुर्‍याएर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।  राप्ती सोनारी गाउँपालिका – २ मधुवाका २४ वर्षीय लक्ष्मण खत्री बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन्।   इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी...

चितवनमा दाना उद्योगको पर्खाल भत्कियो, ३ जना कामदारको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

चितवनमा दाना उद्योगको पर्खाल भत्किएको छ। पर्खाल भत्किएर पुरिँदा ३ जना कामदारको मृत्यु भएको छ। बुधबार बिहान १० बजेतिर रत्ननगर-१२ शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किएको हो। पर्खालले पुरेका ५ जना कामदारमध्ये ३ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी...

एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन्। बुधबारबाट ललितपुरको जावलखेलमा सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले एमालेले...