माधव नेपालसहितका समाजवादीका नेतालाई ओलीको आह्वानः चौतारी खोज्न नजानू, आफैँले बनाएकै पार्टीमा आउनू
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरूलाई एमालेमै फर्किन आह्वान गरेका छन्। बुधबारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले...