देउवाले महामन्त्रीहरूलाई भनेका थिए– विशेष महाधिवेशनका लागि किन हस्ताक्षर गरिराख्नुपर्थ्यो?
नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै देशभरिबाट संकलन गरिएका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आज दिउँसो ३ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइँदैछ। विशेष महाधिवेशनका लागि कांग्रेसमा मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यही हस्ताक्षर बुझाउन बुधबार अपराह्न ३...