ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी कम्पनीलाई दिएको सेयर कसरी बाँड्छन् भोटेकोशीका स्थानीयले?

१४ मिनेट अघि   सेतोपाटी

सिन्धुपाल्चोक स्थित ४५ मेगावाटको भोटेकोशी जलविद्यु्त आयोजनाले भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई १० प्रतिशत सेयर दिने निर्णय गरेको छ। जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेनजी ग्रुपका नाममा १० प्रतिशत निशुल्क सेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन...

दुर्गेश थापा भोलि अमेरिका उड्दै, ११ सहरमा कन्सर्ट

१५ मिनेट अघि   सेतोपाटी

चर्चित गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक प्रस्तुतिका लागि मंगलबार अमेरिका उड्ने भएका छन्। उनी अमेरिकाका विभिन्न ११ सहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिनका लागि भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।  अमेरिकामा दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (अक्टोबर १७)...

नेविसंघले भन्यो- फागुन २१ को चुनावअघि कांग्रेसको नियमित महाधिवेशन हुनुपर्छ

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएको छ। २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नियमित महाधिवेशन गरे मंसिरभित्रै गर्नुपर्छ। असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको...

ओलीले रोकेको त्रिवि जग्गा प्रतिवेदन शिक्षामन्त्री पुनले गरे सार्वजनिक

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)को जग्गा लामो समयदेखि हिनामिना भएको भन्दै खोज्नुपर्ने माग बढेपछि सरकारले २०८१ जेठ १७ गते पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिको गठन गर्‍याे। ​त्रिभुवन विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको जग्गा मध्ये प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको...

पर्यटन बोर्डले सार्वजनिक गर्‍यो ‘टुरिजम इन्साइट्स’

२७ मिनेट अघि   सेतोपाटी

पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ। यो नयाँ प्लेटफर्मले नीतिनिर्माताहरू, पर्यटन व्यवसायी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्‍याउने बोर्डले...

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

२९ मिनेट अघि   थाहाखबर

जलेश्वर : जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ। कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही...

अरिङ्गालले टोक्दा एकको मृत्यु

३६ मिनेट अघि   थाहाखबर

लमजुङ : यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ।  आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए।...

एमालेले लियो प्रतिनिधि सभा पुनर्स्थापनाको पक्ष, रिट पर्‍यो भने के गर्ला सर्वोच्चले?

४५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोबाट बनेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्ष लिने निर्णय गरेको छ। साथै कार्की नेतृत्वको सरकार दलहरूलाई निषेध गर्न उद्दत रहेको भन्दै एमाले निर्वाचनमा भाग लिनुको सट्टा देशव्यापी रूपमा आन्दोलन गर्ने...

काठमाडौं पठाउन थालियो बर्खामा बन्द गरिएको मेलम्चीको पानी

४६ मिनेट अघि   सेतोपाटी

वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो। वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले...

किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

४८ मिनेट अघि   सेतोपाटी

अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरूलाई भ्याइनभ्याई छ। पानी पर्न छाडे पछि किसानहरू धान काट्न व्यस्त छन्। बर्दियाको कुल खेतीयोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।...

जेनजी आन्दोलनले त्रिविको बेथितिमा गरेको खबरदारी

५८ मिनेट अघि   सेतोपाटी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ठूलो मानवीय क्षति भयो। माओवादी सशस्त्र युद्धबाहेक आजसम्मका कुनै आन्दोलन वा क्रान्तिमा यति धेरै नागरिकको सहादत भएको थिएन, यति धेरै घाइते भएका थिएनन्। आन्दोलनको आवरणमा भएको विध्वंश, तोडफोड तथा आगजनीले भौतिक,...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१ घण्टा अघि   सेतोपाटी

अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पर्ने भएका छन्।  हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१ घण्टा अघि   सेतोपाटी

अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पर्ने भएका छन्।  हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना...

१० भारुको एलजीको सेयर १५ सय बढीमा कारोबार हुने

१ घण्टा अघि   सेतोपाटी

१० भारू (भारतीय रूपैयाँ) अंकित मूल्य रहेको एलजी इण्डियाको मंगलबारबाट कारोबार सुरू हुने भएको छ।  कम्पनीको सेयर सूचीकरण मूल्य एक हजार पाँच सय १८ भारू बराबर हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।  कोरियन मुल कम्पनी रहेको एलजी इण्डियाको गत अक्टुबर...

रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो

१ घण्टा अघि   थाहाखबर

रौतहट : रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। गौर नगरपालिका–१ स्थित सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर तीन बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी...

विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

१ घण्टा अघि   थाहाखबर

महेन्द्रनगर : विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ। उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन...

लेबोरेटरी स्कुलले जबरजस्ती त्रिविको १०८ राेपनी जग्गा आफ्नो नाममा पार्न खोज्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लेबोरेटरी स्कुल(यसअघिको शिक्षण सिकाई स्कुल)ले जबरजस्ती त्रिभुवन विश्वविद्यालय(त्रिवि)को स्वामित्वमा रहेको जग्गा आफ्नो नाममा पार्न खोजेको पाइएको छ। त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ ले १०८ रोपनी त्रिविको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा पार्न खोजेको देखाएको हो।...

इनड्राइभको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

१ घण्टा अघि   सेतोपाटी

राइड सेयरिङ प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ। सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ सार्वजनिक गरेको छ। क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडललाई प्रवर्द्धन गर्छ।...

भृकुटीले बनाएको मन्दिर पुग्दा जे देखियो

१ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी यही साल असार १२ गते, ल्हासास्थित पोतला दरबारको अगाडिपट्टिको प्रांगण घुमेपछि हामीलाई तिब्बती धुप बनाउने एउटा पवित्र स्थलमा लगियो. कार्यतालिका अनुसार अपराह्न हामी जोखाङ मन्दिर जाँदै थियौं। जोखाङ मन्दिर जाने भनेपछि प्रकाशबाबु पौडेलले बिहानै भनेका थिए, 'आहा! नेपालीपन...

नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणको महत्व बोध गराएको उनले...

नबिल एसएसइको नयाँ समूहका लागि आवेदन खुला

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।  सामाजिक उद्यमशीलताको प्रवर्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्तिहरु सहभागी...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र पर्ने भएका छन्। हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय...

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

२ घण्टा अघि   सेतोपाटी

सोमबार अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको अकबरे खुर्सानीमा विषादीको...

लहैलहैमा लाग्ने काम पनि राम्रो होइन रहेछ!

२ घण्टा अघि   सेतोपाटी

केही वर्ष पहिले म कम्प्युटरको डिप्लोमा कोर्स सिक्न घोराही झरेको थिएँ। बिहानको कक्षा थियो। दिउँसोभरि खाली बस्थेँ। कोठाभाडा, बिजुलीको बिल, पानीको बिल तिर्न र खानाका लागि घरबाट पैसा माग्नुपर्दथ्यो। मैले कम्प्युटरको बेसिक कोर्स पहिले नै सिकेको भएर सामान्य ज्ञान थियो।...