जेनजी आन्दोलनले त्रिविको बेथितिमा गरेको खबरदारी
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ठूलो मानवीय क्षति भयो। माओवादी सशस्त्र युद्धबाहेक आजसम्मका कुनै आन्दोलन वा क्रान्तिमा यति धेरै नागरिकको सहादत भएको थिएन, यति धेरै घाइते भएका थिएनन्। आन्दोलनको आवरणमा भएको विध्वंश, तोडफोड तथा आगजनीले भौतिक,...