ग्रिन हाइड्रोजन उत्पादनका लागि कुलमानले मागे कोरियासँग सहयोग
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरूबीच नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि हुँदै आएको सहकार्यका विषयमा छलफल भयो। मन्त्री...