लगानीकर्ताको माग पुरा गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता
धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ। पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन अनुसार विभिन्न समयसीमा तोकेर सुझाएका सुधारका काम कार्यान्वयनमा गइरहेको बोर्डले उल्लेख गरेको छ। बोर्डले धितोपत्र बजार सम्बन्धी लगानीकर्ताले बोर्डमा पेश गरेको सुझाव तथा उठान गरेका...