ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरूलाई भ्याइनभ्याई छ। पानी पर्न छाडे पछि किसानहरू धान काट्न व्यस्त छन्। बर्दियाको कुल खेतीयोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ।...

जेनजी आन्दोलनले त्रिविको बेथितिमा गरेको खबरदारी

११ मिनेट अघि   सेतोपाटी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा ठूलो मानवीय क्षति भयो। माओवादी सशस्त्र युद्धबाहेक आजसम्मका कुनै आन्दोलन वा क्रान्तिमा यति धेरै नागरिकको सहादत भएको थिएन, यति धेरै घाइते भएका थिएनन्। आन्दोलनको आवरणमा भएको विध्वंश, तोडफोड तथा आगजनीले भौतिक,...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१४ मिनेट अघि   सेतोपाटी

अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पर्ने भएका छन्।  हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१५ मिनेट अघि   सेतोपाटी

अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पर्ने भएका छन्।  हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना...

१० भारुको एलजीको सेयर १५ सय बढीमा कारोबार हुने

१६ मिनेट अघि   सेतोपाटी

१० भारू (भारतीय रूपैयाँ) अंकित मूल्य रहेको एलजी इण्डियाको मंगलबारबाट कारोबार सुरू हुने भएको छ।  कम्पनीको सेयर सूचीकरण मूल्य एक हजार पाँच सय १८ भारू बराबर हुने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।  कोरियन मुल कम्पनी रहेको एलजी इण्डियाको गत अक्टुबर...

रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो

२९ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ। गौर नगरपालिका–१ स्थित सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर तीन बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी...

विपिनका आफन्त भन्छन् : हामी अझै आशामा छौँ

३५ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ। उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन...

लेबोरेटरी स्कुलले जबरजस्ती त्रिविको १०८ राेपनी जग्गा आफ्नो नाममा पार्न खोज्दै

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : लेबोरेटरी स्कुल(यसअघिको शिक्षण सिकाई स्कुल)ले जबरजस्ती त्रिभुवन विश्वविद्यालय(त्रिवि)को स्वामित्वमा रहेको जग्गा आफ्नो नाममा पार्न खोजेको पाइएको छ। त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन-२०८१ ले १०८ रोपनी त्रिविको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा पार्न खोजेको देखाएको हो।...

इनड्राइभको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

४७ मिनेट अघि   सेतोपाटी

राइड सेयरिङ प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ। सो अवसरमा कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ सार्वजनिक गरेको छ। क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर–टू–पियर मोडललाई प्रवर्द्धन गर्छ।...

भृकुटीले बनाएको मन्दिर पुग्दा जे देखियो

५१ मिनेट अघि   सेतोपाटी

बेइजिङ डायरी यही साल असार १२ गते, ल्हासास्थित पोतला दरबारको अगाडिपट्टिको प्रांगण घुमेपछि हामीलाई तिब्बती धुप बनाउने एउटा पवित्र स्थलमा लगियो. कार्यतालिका अनुसार अपराह्न हामी जोखाङ मन्दिर जाँदै थियौं। जोखाङ मन्दिर जाने भनेपछि प्रकाशबाबु पौडेलले बिहानै भनेका थिए, 'आहा! नेपालीपन...

नेपाल सुन्दर छ तर जोखिमपूर्ण छः गृहमन्त्री

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्यूनिकरणको महत्व बोध गराएको उनले...

नबिल एसएसइको नयाँ समूहका लागि आवेदन खुला

५४ मिनेट अघि   सेतोपाटी

नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ।  सामाजिक उद्यमशीलताको प्रवर्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने सोच भएका व्यक्तिहरु सहभागी...

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भित्र पर्ने भएका छन्। हालैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय...

अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

१ घण्टा अघि   सेतोपाटी

सोमबार अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा अकबरे खुर्सानीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा मकवानपुरका एक किसानको बारीबाट ल्याएको अकबरे खुर्सानीमा विषादीको...

लहैलहैमा लाग्ने काम पनि राम्रो होइन रहेछ!

१ घण्टा अघि   सेतोपाटी

केही वर्ष पहिले म कम्प्युटरको डिप्लोमा कोर्स सिक्न घोराही झरेको थिएँ। बिहानको कक्षा थियो। दिउँसोभरि खाली बस्थेँ। कोठाभाडा, बिजुलीको बिल, पानीको बिल तिर्न र खानाका लागि घरबाट पैसा माग्नुपर्दथ्यो। मैले कम्प्युटरको बेसिक कोर्स पहिले नै सिकेको भएर सामान्य ज्ञान थियो।...

दैनिकी गुजार्न नसकेपछि माटोको विकल्प खोज्दै कुम्हाल समुदाय

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चाडबाडका बेलामा कुम्हाले समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई हुन्छ। तर अरु बेला भने उनीहरूले काम नै पाउँदैनन्। माटोका भाँडाको बजार अरु बेलाभन्दा चाडपर्वका बेलामा राम्रो हुन्छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ बसहियाका ७० वर्षीय उपेन्द्र पण्डित लक्ष्मीपूजा र आस्थाको...

आजदेखि तेस्रो सातामा तीन फिल्म, कुनको व्यापार कति?

१ घण्टा अघि   सेतोपाटी

दसैंको अवसर पारेर असोज १३ गते रिलिज भएका नेपाली फिल्महरू सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्। फूलपातीको दिन 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ रिलिज भएका थिए। यी तीनवटै फिल्मले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन्। तीन...

'बग्राम एयरबेस कुनै पनि देशलाई हस्तान्तरण गर्दैनौँ'

१ घण्टा अघि   थाहाखबर

अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले बग्राम एयरबेसको बारेमा संयुक्त राज्य अमेरिकासँग भएको भनिएको सम्झौतालाई अस्वीकार गरेका छन्। अफगानहरूले आफ्नो माटोको कुनै पनि भाग कुनैपनि देशलाई नदिने स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्राम एयरबेस फिर्ता लिने र त्यहाँ अमेरिकी...

काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या, श्रीमान पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको गौरीघाटमा एक जना महिलाको हत्या भएको छ। आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो। संखुवासभा खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन्। आइतबार बिमला कोठामा मृत...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ। हिजो आइतबार सुन प्रतितोला रू दुई...

तोलामा २४ सयले बढ्यो सुन

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४०...

फिल्म 'मुगलान' को प्रदर्शन मिति घोषणा

१ घण्टा अघि   सेतोपाटी

रेहान प्रोडक्सनको ब्यानरमा बनेको नेपाली फिल्म 'मुगलान' आगामी पुस १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको...

हमासले छाड्यो ७ जना बन्धक, लगायो रेड क्रसको जिम्मा

१ घण्टा अघि   सेतोपाटी

हमासले बन्धकहरू छाड्न सुरू गरेको छ।  केही बेरअघि हमासले पहिलो चरणको बन्धकहरु छाडेको हो।  पहिलो चरणमा ७ जना बन्धक हमासले अन्तर्राष्ट्रिय रेड क्रसको जिम्मा लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ती बन्धकहरू को-को हुन् भन्ने चाहिँ खुलिसकेको छैन। सिएनएनका अनुसार...

राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली

१ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार सूचना प्रणाली राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको छ।  हाल वैदेशिक रोजगारीमा जाने नेपालीहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था छ।  यसरी श्रम स्वीकृति लिनुपूर्व अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने...