मेरो देश र हराएको सपना!
हो, म नेपाली योद्धा जो आफ्नै भूमिमा पटकौँ पटक जलेर खरानी हुँदै त्यसैमा जीवन खोज्नु परेको छ कहिले द्वन्द्वको नाममा कहिले इतिहासको नाममा कहिले सत्ता, विकास र देश भक्तिको नाममा त कहिले प्रकृतिको प्रलयको नाममा तर जे जसको नाममा खरानी हुनु...