दशैँ अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दशैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ। तर याे अवधिमा उजुरी भने निक्कै कम अर्थात् एउटा मात्रै परेकाे छ। आज शुक्रबारसम्म जनकपुर प्रादेशिक कार्यालयमा...