असोज १७ देखि २० गतेसम्म अरनिको राजमार्गमा राति गाडी चलाउन रोक
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज १७ बाट २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लाभित्रका सबै मुख्य र सहायक राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ। राति ७ बजेबाट बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक...