'काठमाडौं उपत्यकामा ८ देखि १० घन्टा भारी वर्षाको सम्भावना'
काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन्। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान...