शनिबार रातिबाट चारवटा प्रदेशका नदीमा पानीको बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम
बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो। महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा...