ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पृथ्वी राजमार्गमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

२३ मिनेट अघि   थाहाखबर

तनहुँ : पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुङ्गा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका  जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान...

नाइजेरियाको होटलमा काम गर्छन्, महिनामा कमाउँछन् ८ लाख रूपैयाँ

२९ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली वीरगन्जका अयुब अली नाइजेरियाको र्‍याडिसन ब्लु होटलमा डेपुटी जनरल म्यानेजर पदमा कार्यरत छन्। चाँडै जनरल म्यानेजर पदमा पदोन्नति हुने भएको छ। उनले सन् १९९७ मा काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णबाट काम सुरू गरेका थिए। त्यसयता लगातार होटलमै काम...

चितवन, धादिङ र तनहुँ जिल्लाको सार्वजनिक अपिल– असोज २० सम्म सकभर यात्रा नगर्नू

३३ मिनेट अघि   सेतोपाटी

चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा नगर्न अनुरोध गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार पानी...

छोरी शिक्षा बिमा कार्यक्रमलाई बजेट अभाव

३७ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेस प्रदेश सरकारले सात वर्ष अघि  ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ आयोजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ।  मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो।...

शनिबार रातिबाट चारवटा प्रदेशका नदीमा पानीको बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम

४९ मिनेट अघि   सेतोपाटी

बाढी पूर्वानुमान महाशाखाले शनिबार रातिबाट देशका पूर्वीदेखि पश्चिमी भेगसम्मका नदीमा आकस्मिक बढीको जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार ४ बजे आफ्नो नियमित अपडेट सार्वजनिक गर्दै यस्तो सूचना दिएको हो। महाशाखाका अनुसार शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरू भई नदीहरूमा...

अक्टोबर ९ मा कुनै आन्दोलन छैन : जेन–जी मुभमेन्ट

५४ मिनेट अघि   थाहाखबर

 काठमाडौं : जेन–जी मुभमेन्ट अलायन्सले अक्टोबर ९ (असाेज २३) मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा संलग्नता नरहेको स्पष्ट पारेको छ। जेन–जी मुभ्मेन्ट भदौ २३ गतेको आन्दोलन आह्वान कर्तामध्येको एक हाे।  पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम...

रक्सी खाँदा विवाद, विवादपछि कुटपिट अनि हत्या!

१ घण्टा अघि   सेतोपाटी

प्यूठानमा एक युवकको हत्या आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन्। जिल्लाको गौमुखी गाउँपालिका–६ लिवाङका २३ वर्षीय सन्तोष सुनार र २८ वर्षीय गोपाल सुनार पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार असोज १५ गते बिहान ६ बजेतिर लिवाङस्थित...

दशैँ अवधिमा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दशैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ। तर याे अवधिमा उजुरी भने निक्कै कम अर्थात् एउटा मात्रै परेकाे छ। आज शुक्रबारसम्म जनकपुर प्रादेशिक कार्यालयमा...

पुटिनद्वारा माेदीकाे प्रशंसा : ‘बुद्धिमान नेता’

१ घण्टा अघि   थाहाखबर

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (स्थानीय समयअनुसार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको उच्च प्रशंसा गर्दै उहाँलाई ‘बुद्धिमान नेता’ भएको बताएका छन्। उनले प्रधानमन्त्री मोदी सधैँ आफ्नो देशको हितलाई पहिलो प्राथमिकता दिने नेता भएको भन्दै भारत–रुस सम्बन्धलाई अझ मजबुत र विशेष बताए। ...

संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!

१ घण्टा अघि   सेतोपाटी

जेन–जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचन घोषणा गरेसँगै अब लगभग दुई–दुई वर्षको अन्तरालमा चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकसाथ हुँदै आएको थियो। यसपटक प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने...

असोज १७ देखि २० गतेसम्म अरनिको राजमार्गमा राति गाडी चलाउन रोक

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज १७ बाट २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लाभित्रका सबै मुख्य र सहायक राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ। राति ७ बजेबाट बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक...

गौतम बुद्धको राजधानी, जहाँ उनले बिताए २९ वर्ष

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ गौतम जब गौतम बुद्ध बने, उनी सारा जगतका भए। तर जबसम्म उनी सिद्धार्थ गौतम थिए, उनी कपिलवस्तुको तिलौराकोटका थिए। यो त्यही भूमि हो, जहाँ शाक्य गणराज्यका राजकुमार सिद्धार्थ गौतमले ज्ञानको खोजीमा घरबार छाडेर हिँड्नुअघि जिन्दगीका २९ वर्ष बिताए। यही...

‘सखिया नाच’ को सुगन्ध, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : राजापुर नगरपालिका -५ खल्लाजयपुर, बर्दिया का थारु समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ। दशैँ अघि सुरु भएर दशैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँबस्तीको रौनक बढाएको हो।   थारु गाउँमा दशैँ सुरु भएसँगै सखिया नाचको...

राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र होइन : शंकर पोखरेल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेमा महासचिव शंकर पाेखरेलले राजनीति र समाज व्यवस्था कुनै एक पुस्ताको मात्र विषय नभएको बताएका छन् । सामाजिक संजालमार्फत उनले यस्ताे धारणा राखेका हुन्।  ‘पूर्वीय दर्शनले मानव समाजलाई चार पुस्ताको संयोजन मान्दछ’ पाेखरेल लेख्छन्, ‘राजनीति र समाज व्यवस्थाको...

कपिल शर्मालाई एक करोड माग गर्दै धम्कीपूर्ण मेसेज, एक जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

भारतका चर्चित हास्य कलाकार तथा अभिनेता कपिल शर्मालाई गत साता एक धम्कीपूर्ण मेसेज आयो। मेसेज पठाउनेले आफूलाई गोल्डी बरार र रोहित गोदारा समूहको सदस्यका रूपमा परिचय दिँदै कपिलसँग एक करोड भारतीय रूपैयाँ माग गरेका थिए। यो घटनामा मुम्बई क्राइम ब्रान्चले एक व्यक्तिलाई पक्राउ...

राति यात्रा नगर्न सडक विभागको अनुरोध

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो। सडक विभागले पनि राति...

'काठमाडौं उपत्यकामा ८ देखि १० घन्टा भारी वर्षाको सम्भावना'

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन्। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान...

शिक्षकमाथि खुकुरी प्रहार

२ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ। सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक  राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।  मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि...

सम्भावित विपद्‌लाई ध्यानमा राख्दै सबै तयारी अवस्थामा बस्न निर्देशन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : उर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले   देशभर मनसुनी वर्षाको प्रभाव बढिरहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम उच्च देखिएको भन्दै सडक विभाग अन्तर्गतका देशभरका आफ्ना सबै डिभिजन र योजना प्रमुखहरूलाई तत्काल जिम्मेवारी क्षेत्रमै पुग्न र उच्च सतर्कताका साथ तयारी...

घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक रोगबाट जोगाउनका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।   केन्द्रका पशु विकास अधिकृत शिवराज भट्टका अनुसार गाईभैँसी, बाख्रा, बंगुरलगायतका घरपालुवा जनावरलाई विभिन्न सङ्क्रमक रोगविरुद्ध खोप लगाइने...

लागुऔषध गिरोहसँग 'सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा

३ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ। उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ। एएफपीले बिहीबार...

पर्सामा एक युवक मृत फेला

३ घण्टा अघि   सेतोपाटी

पर्साको छिपहरमाई गाउँपालिका–३ मा शुक्रबार बिहान एक युवक मृत फेला परेका छन्। जयमंगलापुरस्थित झलमहिया र भिस्वा जोड्ने सडक खण्डमा २७ वर्षीय रमेश साह कानु मृत फेला परेका हुन्। सडक छेउमा पानी जमेको धान खेतमा डुबेको अवस्थामा रमेश मृत भेटिएका थिए।...

एकै दिन ३०५ वटा दुर्गा मूर्ति विसर्जन, आज थप १२५ स्थानमा विसर्जन हुँदै

३ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा दसैंको एकै दिन ३०५ स्थानमा निर्माण गरिएका दुर्गा मूर्ति विसर्जन गरिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार दसैंको नवरात्रमा दुर्गा पूजाका लागि जिल्लाका विभिन्न ४७६ स्थानमा दुर्गा मूर्ति स्थापना गरिएको थियो। नवरात्र पूजाका लागि घटस्थापनाको दिनदेखि स्थापना गरिएका अधिकांश...

सङ्खुवासभामा निःशुल्क यातायात सेवा

३ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् । जिल्लामा ‘दसँैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल...